व्यानर न्यूज Archive

आज खण्डग्रास सूर्यग्रहण
काठमाडौं,आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै छ। काठमाडौंमा बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर

भोलि सूर्यग्रहणः यस्ता छन विशेषता
काठमाडौं, अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण भोलि विहीबार विहान लाग्दैछ । बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हाे । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न आन्दोलनको तयारी
नेपालगञ्ज,बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि आन्दोलन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा आन्दोलन तयारीका लागि भेला गरिएको हाे ।

बाटो काट्न सहज, माटो काट्न कठिन
कुनै एक किसानको बाली खडेरीले सत्यानास भएपछि उसले राहतका लागि चारैतिर बिन्ती भाउ गर्यो । कतैबाट सुनुवाई भएन । अन्तिम विकल्पको रुपमा उसले १ हजार सहयोग मागी भगवानका नाममा चिट्ठी लेखेर हुलाकमा खसाल्यो । भगवानको नामको

आज क्रिसमस डे, बिभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । येशु ख्रीष्टको

समाजवादी पार्टीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा
काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले

गो ब्याक इन्डिया !
आफ्नो जमिन, माटो मिचिदा कस्तो पीडा हुन्छ त्यो त देशप्रति माया गर्नेलाई मात्र थाहा हुन्छ । यदि आफ्नो परिचयको माया छ भने हामी जनतालाई कोही मन्त्रीहरु र राष्ट्रप्रमुख नै, चाहिन्छ नभनौं । चाहे ति महिला मन्त्री

वडा अध्यक्षले घरमा डोजर लगाएपछि बेहोस भइन् चन्द्रकला……. (भिडियो सहित)
नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरकी चन्द्रकला थारु ४० बर्षकी भइन थारुको जिन्दगीले ४० औँ बसन्तहरु पार गरिसकेको छ । ४० औँ बसन्तसम्मा आउदा उनका जिन्दगीका उतारचढाबहरुले पनि ४० औँ उत्कर्षमा पुर्याएका छन । सँधै गरिबीको घेराबन्दीमा अल्झिरहको थारुलाई

सेमेस्टर प्रणालीमा देखिएका समस्या
सेमेष्टर प्रणाली के हो ? आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी विश्व वजारमा प्रतिस्प्रर्धी गर्ने क्षमतावान तथा दक्ष नागरीक निर्माण गर्न हरेक विश्वविद्यालय सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत

शिक्षालाई रमाइलो र रोचक बनाऔँ, हाउगुजी र कठिन होइन
केही विषय र पाठ्यपुस्तकका कुनै कुनै विषयवस्तुहरु धेरै विद्यार्थीहरु सुन्दै डराउँछन् । शिक्षकले पनि भनिहाल्छन् यो गाह्रो छ ध्यान दिएर सुन । शिक्षा दिने नाममा किन यस्तो हुन्छ रु धेरैतिर गुणस्तरीय शिक्षा, प्रभावकारी शिक्षा, व्यावहारिक शिक्षा

