व्यानर न्यूज Archive

राजनीतिलाई समाज सेवामा स्थापित गर्ने भन्दै शर्माले दिए पार्टीलाई धन्यवाद !

काठमाडाैँ, आसन्न माघ ९ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफुलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्मा (पारसमणी) ले पार्टीलाई हार्दिक धन्यवाद दिएका छन् । राजनीतिलाई समाज सेवामा स्थापित

देश बनाउन युवाहरुको नयाँ संकल्पको खाँचोः मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो

कुसेन्युजले सुर्खेतमा तेस्रो वार्षिक उत्सव मनाउँदै, मुख्यमन्त्री शाहीले संवोधन गर्ने

काठमाडौँ । अनलाइन पत्रिका कुसेन्यूज डटकमले आफ्नो तेस्रो वार्षिक उत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाउने भएको छ । गुडलिंक मिडियाद्वारा संचालित कुसेन्यूजले आफ्नो तस्रो वार्षिकउत्सब बिरेन्द्रनगरमा मनाउने भएको हो । यसअघि मिडियाले पहिलो वर्ष काठमाडौँ र

कर्णाली नदीमा जीप खस्यो ४ को मृत्यु

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से

कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष ,पैसेरीमा फनफनी नाँचे मुख्यमन्त्री शाही

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा पुगेर भ्रमण वर्षको उद्घाटन गरिएको हो ।  शुभारम्भका क्रममा कर्णालीका जातजाति

युवा,किसानहरुको आँसुमा माफियाहरुको मनपरी

हरेक राष्ट्रका राष्ट्रिय महत्वका उत्पादन त्यो देशको मुख्य समृद्धि बिकास सम्पन्नतासँग जोडिएको हुन्छ । कतिपय राष्ट्रका बिकास र समृद्धिसँगै जोडिएको खनीज पेट्रोल डिजेल ग्यास फलाम कृषि आदि हुने गरेका छन । हाम्रो देशको झन्डै ७५ प्रतिशत

नेता रहर, जनता कहर

दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन । घुम्दै गर्दा भाइले दाजुको खुट्टा कुल्चिन पुगेछ । दुखेको आवेगमा दाजुले भाइलाई एक थप्पड लगाएछ । केही नभनी भाइले नदीको किनारको बालुवामा लेख्यो– ‘मैले अनजानमा खुट्टा कुल्चिदा दाजुले मलाई

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु

काठमाडाैं,इस्वी संवतको नयाँ वर्ष सन् २०२० बुधबारदेखि सुरु भएको छ। विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु

४६ बर्षसम्म आरन चलाएर फलाम फेरियो,फेरिएन जीवन

कहिलेकाँहि फलाम पिटदापिटदै दिक्क हुन्छन पद्दिपे कामी लामो सुस्केरा हाल्दै भन्छन जिन्दगीलाई फलामले नराम्ररी पिटयो । कालिकोट पलाँताका  पद्दिपे कामीले फलामसंग मितेरी गाँसेको ४६ बर्ष पुगेछ । सम्झदा चकित हुन्छन उनि भन्छन गरिबको सहारा भगवान बाहेक

शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गरेको भन्दै सतर्क रहन महाशाखाको सुझाव

काठमाडौं,केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको बताइएकाे छ। जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको महाशाखाकाले बताएकाे छ । महाशाखाका अनुसार यो