व्यानर न्यूज Archive

मेरो ‘भ्यालेन्टाइन डे’
फेब्रअरीको महिना, मध्य गर्मी छ यहाँ । जतातै समाचारमा आगलागीका खबरहरु भयानक भएर प्रस्तुत भैई रहेका छन । अरबौंको धनजनको क्षति, लाखौ मानिस बेघर, करोडौ जीवजन्तुको बिनासका समाचार बाहेक अरु कुनै समाचारहरु मिडियाबाट प्रस्तुत भएकै छैनन्
आगलागीका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण सेवा बन्द
काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ। विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ। विमानस्थलको टावरका अनुसार आगलागीका कारण यो आधा घण्टादेखि उडान र अवतरण
बाँकेका युवा बिद्यार्थीले बुझाए, भेरी अस्पताललाई ध्यानाकर्षण पत्र
नेपालगन्ज, बाँके अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेले बिभिन्न माग राख्दै नेपालगन्ज स्थित भेरीअस्पताललाई दश सुत्रीय ध्यानाकर्षण पत्र बुझाएका छन । अस्पताल प्रशासनसंग आम सेवाग्राहीको सरोकार र चासोका विषयमा दश सुत्रीय माग राख्दै राष्ट्रिय युवा संघ
निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी ठहर
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुग्यो
बेइजिङ, कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ९०२ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको

साथीको पोसाकले सिकेको कराते, जसले चुम्यो स्वर्ण पदक
बागलुङ, साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौं, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही

माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’
काठमाडौं, नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन्

गच्छदारको बचाउमा कांग्रेसले गर्यो तेस्रो पटक संसद अवरुद्ध
काठमाडौं,बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा

अमेरिकाविरुद्ध नेपाललाई सन्दीपले दिलाए पहिलो सफलता
काठमाडौं,आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा उनले ओपनर आरोन जोन्सलाई एलबीडब्लू धरापमा पारेका हुन्। खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले

सिन्धुपाल्चोक खाल्डे प्रहरी चौकीमा अज्ञात समूहको आक्रमण, २ प्रहरी घाइते
सिन्धुपाल्चोक,अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय

