व्यानर न्यूज Archive

सरकार चलाउने हैसियत गुमाउँदै ओली

दुई वर्षअघि देशको नेतृत्व लिँदै प्रधानमन्त्री केपी ओलीले सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको प्रतिबद्धता जनाएका थिए । त्यसका लागि सुशासन अपरिहार्य रहेको र भ्रष्टाचार निर्मूल नपारेसम्म देश विकास हुन नसक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको सुझाव : अब राजीनामा दिनुस्

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा. कोइरालासँग गरेको भेटवार्तामा राजीनामा दिन  आग्रह गरेका हुन् । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भइरहेका

यस्तो बन्यो डोल्पाको मुडकेचुलामा तिस लाखको मन्दिर !

दुनै, डोल्पाको मुडकेचुला गाउँपालिकामा मन्दिरको नाममा छुटयाइएको बजेटमा हिनामिना गरेको पाइएको छ । मुडकेचुलाको वडा नं ६  मा मन्दिरको नाममा झारा टार्ने काम गरेको पाइएको हो । प्रदेश सरकारकाे आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं

यस्तो बन्यो पचालझरनासम्मा पुग्ने रेलिङ बाटो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको ३८१ मिटर उचाईको पचाल झरनासम्मा पुग्न रेलिङ सहितको बाटो तयार भएको छ । दक्षिण एशियाकै अग्लो झरनाका रुपमा रहेको झरनामा पर्यटकहरुलाई पुग्नाका लागि सहज बनाउन रेलिङसहितकाे बाटाे तयार गरिएको वडा अध्यक्ष

बिगार्ने मुहान, टाल्ने चुहान

नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने विषयमा बैठक बसिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली गोकुल बाँस्कोटा, प्रचण्ड कृष्णबहादुर महरा र शेरबहादुर देउवा विजय गच्छदारको पक्षमा जबर्जस्त उभिएपछि बैठक भाँडियो

विश्वका सबै धर्मग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ?

हिन्दू धर्म वा सनातन धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो।रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको

संघ र प्रदेश सरकार जनमुखी भन्दापनि आफन्त र कार्यकर्तामुखी भए- अध्यक्ष भण्डारी(भिडियोसहित)

दुनै ,डोल्पा ठुलीभेरी नगरपालिका वडा नं ९ का अध्यक्ष बिर्मल कुमार भण्डारीले संघ र प्रदेश सरकारको कामप्रति असन्तुष्टी जनाएका छन । अध्यक्ष भण्डारीले प्रदेश र संघका काम स्थानीयमुखी नभएको भन्दै कार्यकर्तामुखी भएको आरोप समेत लगाएका छन

रक्षामन्त्री पोखरेलको श्वेतपत्र : मुछिए यतीसँग प्रचण्ड, देउवा र बामदेव पनि !

नेपाल ट्रष्टको दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई भाडामा दिने निर्णय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी जारी गरेको

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ सय पुग्यो, ७७ हजार बढि संक्रमित

बेइजिङ, चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण विश्वव्यापी रुपमा देखिन थालेको छ । चीनको हुबेइ प्रान्तबाट गएको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसका कारण चीनसहित विभिन्न मुलुकमा ज्यान गुमाउनेको संख्या दुई हजार ६ सय पुगिसकेको

ट्रम्पको भारत भ्रमणः तामझामका साथ फकाउँदै भारत

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन्। नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ। नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण