व्यानर न्यूज Archive

बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण

काठमाडौं, बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ

यस्तो बन्यो सुर्खेतमा सेनाको क्वारेन्टाइन

सुर्खेत,नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा क्वारेन्टाइन निर्माण गरेको हाे  । क्वारेन्टाइनमा तत्काल शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिने प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले

कोरोना अपडेट: धनगढिमा भेटिए चौथो संक्रमित बिरामी

कैलाली,धनगढी नेपालमा चौंथो व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बताए। संक्रमित व्यक्तिको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष रहेको

दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन गृहको निर्देशन

काठमाडौँ ,सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो

सामान मात्रै आयात निर्यात गर्न चिनियाँ नाका खोल्ने सरकारको निर्णय

काठमाडौं, सरकारले सामान मात्रै आयात निर्याता गर्ने गरी चिनतर्फका दुई खुलाउने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले माघ १५ चिनियाँ नाका खुला गर्ने

चिनियाँ कम्पनीले पठायो नेपाललाई ३६ लाखको कोरोना परीक्षण गर्ने किट

काठमाडौं, चीनको बेइजिङस्थित नेपाली दूतावासले बेइजिङ सभान्ट बायोटेक्नोलोजी कम्पनी लिमिटेडले सहयोग स्वरुप प्रदान गरेको दुई हजार थान कोरोना भाइरस टेष्टिङ किट बुधबार काठमाडौंतर्फ पठाएको छ । दूतावासले पठाएका किटहरू ल्हासास्थित नेपाली महावाणिज्य दूतावास हुँदै काठमाडौं आइपुग्ने

‘लकडाउन’ सुर्खेत ! (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर शान्त देखिएको छ । बिरेन्द्रनगर मुख्य बजार मंगलगढी चोक,बिरेन्द्रचोक,बजार क्षेत्र,बसपार्क सबैतिर सुनसान छ । सडकमा मानिसहरु छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ ।

‘लकडाउन’ सुर्खेत ! सडकमा सर्बसाधारणलाई सकस,प्रहरीलाई भने हैरानी (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसले स्थानिय जनजिवन प्रभावित बनाएको छ । स्थानिय प्रशासनले जनता क्फर्यु जारी गरेपछि सर्बसाधारलाई अप्ठयारो भएको हो । बिरेन्द्रनगरबजार पुर्णरुपमा बन्द रहेको छ भने सर्बसाधारणलाई सडकमा आवतजावत गर्न समेत दिइएको

कोरोना भाइरस बिरुद्ध पचालझरना गाउँपालिकाले गर्यो यस्तो घोषणा

कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको रोकथामका लागि मास्कदेखि सावुन बितरण गर्ने भएको छ । कोरोना भाइरस बिरुद्ध सचेतनाका लागि  गाउँपालिकाले १५ हजार पिस मास्क र प्रत्यक घरलाई पुग्नेगरी साबुन बितरण गर्ने

कोरोना महामारीको डरलाग्दो प्रभाव

भनिन्छ  यदि स्वास्थ्य हरायो भने सबै हराउछू। एउटा जीवनले रूचि गुमाउँछ, यदि तपाईं स्वास्थ्यबाट वञ्चित हुनुभयो भने न खाना खानु हुन्छ न त संसारको आनन्द लिनुहुन्छ । रमाईलो समय बिताउनु पनि ठूलो समस्या बन्छ । एक