व्यानर न्यूज Archive

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन मतदान सम्पन्न,२९ सय १९ मत खस्यो

बाँके, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । शनिबार भेरी प्राबिधिक नेपाल शिक्षालय नेपालगञ्जमा बिहान ९ बजेदेखी सुरु भएको मतदान सम्पन्न भएको हो । उद्योग बाणीज्य संघ १९ जनाको लागी करिब २९सय

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

बेइजिङ, चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ । 

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं,नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘चीनको युवान क्षेत्रबाट

आठ लाख घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ

बिरेन्द्रनगर,सुर्खेत जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घूस रकमसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगको सुर्खेत कार्यालयले रंगेहात पक्राउ गरेको छ । प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट

के हो कोरोना भाइरस ? चिनमा रहेका नेपाली डाक्टरको अनुरोध यस्तो छ (भिडियोसहित)

अहिले म उहानम छु र यहाँका चिकित्सकहरुसँग स्वयंसेवीका रुपमा कोरोना भाइरस पीडितको उपचारमा पनि सघाइरहेको छु । उहानका विभिन्न विश्वविद्यालयहरुमा एक सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा बढी उहान विश्वविद्यालय, योङ्ची मेडिकल कलेज, उहान

यस्तो छ राष्ट्रियसभाको अन्तिम मत परिणाम, प्रतिपक्षी कांग्रेसले गुमायो सातै सिट

काठमाडौं, राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा

राष्ट्रिय सभाको निर्वाचन आज, १८ पदका लागि मतदान

काठमाडौं,राष्ट्रिय सभाको रिक्त रहेको १८ पदका लागि आज निर्वाचन हुँदै छ। आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा

गणतन्त्रः छालाको थैलोमा गंगाजल

‘भोलि म तिम्रो लागि जहाँबाट भएपनि रोटी ल्याइदिन्छु । पानी पिएर सुत । निदाएपछि भोक पनि बिर्सिन्छ ।’ बच्चाले पेटभरि पानी खायो र कुकुर झैँ गुँडुल्किएर सुत्यो । बच्चाकी आमाको आँसु भरिएर आयो । भोकाएको बच्चासंगै

नेपाली राजनीतिमा मौलाएको “पाखण्डी” राजपाठ

राजनीतिमा असम्भव भन्ने केही हुदैन,सबै कुरा सम्भब हुन्छन तर जुनकुरा असम्भव हुन्छन् । त्यस्ता कुरा राजनीतिमा भन्नु पनी हुदैन । अनौठो कुरा नेपाली राजनीतिमा जुनकुरा असम्भव हुन्छ । त्यहीँ कुरा छिटोभन्दा छिटो भनिन्छ । किनकी नेपाली

सत्तारुढ नेकपासँग उपसभामुखका गुनासैगुनासा

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी