व्यानर न्यूज Archive

कसरी छाँयामा पर्यो माधव नेपाल निवास ! आखिर किन छिर्न बाध्य भए ओली ?
काठमाडौँ, नयाँ गठबन्धनका लागि बालुवाटार र बालकोटबीच बाक्लो भेटघाट र दौडादौड चलिरहँदा एकीकृत समाजवादी भने छाँयामा पर्यो । आइतबार र सोमबार दुई दिनको वीचमा विकसित राजनीतिक घटनाक्रमबारे स्वयं अध्यक्ष माधव नेपाल समेत पूर्ण जानकार थिएनन् ।

कर्णाली सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले दिए राजीनामा
सुर्खेत,विरेन्द्रनगर कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण

मन्त्रालय भागवण्डा गर्न ‘नयाँ’ गठबन्धनको बैठक बस्दै
काठमाडौं, सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। नेता श्रेष्ठका अनुसार आज तीन बजे शीर्ष नेताको बैठकमा मन्त्रालय भागबण्डा टुंगो

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताए। माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा

सुर्खेतमा शिक्षिकाबाट ५ कक्षाका विद्यार्थी निर्घात कुटपिट
विरेन्द्रनगर, सुर्खेतमा एक जना शिक्षिकाले ११ वर्षे विद्यार्थीलाई निर्घात कुटपिट गरेकी छन । शिक्षिकाले कक्षा कोठामा हल्ला गरेको भन्दै निर्घात कुटपिट गरेकी हुन । बिद्यालय स्रोतकाअनुसार वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयकी शिक्षिका

‘अन्तर्राष्ट्रिय कर्णाली चलचित्र महोत्सव’ आयोजना हुने
सुर्खेत, कर्णालीलाई पर्यटन र फिल्म प्रवद्र्धनको मुख्य हव बनाउने उद्देश्यसहित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत आगामी फाल्गुण १८/१९ गते काठमाडौंमा एक कार्यक्रम मार्फत उद्घाटन हुने

देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानसहित देशका

जाजरकोट भूकम्प : बस्ती भासिए,महिनौँ बिते अझै जङ्गलमै बास
जाजरकोट , जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण अहिले पनि उक्त क्षेत्रका जनजिवन ठाउँमा आउन सकेको छैन । भुकुम्पका कारण जनजिवन अस्तव्यस्त छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती

माओवादीको विधान अधिवेशन सबै तहमा प्रत्यक्ष निर्वाचन
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रज्ञा भवनमा बसेको विधान अधिवेशनले सबै कमिटी निर्वाचन प्रणालीबाट आउने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार बैठकले संगठनात्मक सिद्धान्तमा जनवादी

माओवादीको विधान अधिवेसन : के कस्ता छन् त सुझाव ?
काठमाडौं, नेकपा माओवादी केन्द्रले विधान सम्मेलनमा सुझाव लिन थालेको छ । नेताहरुले विधानमा कस्तो व्यस्था गर्ने भन्ने विषयलाई सुझाव दिन थालेका छन भने समूहगत रुपमा गरिएका छलफलको निष्कर्ष समेत आउन थालेको बताइन्छ । सुझाव संकलनको यो