व्यानर न्यूज Archive

घट्यो कोरोना संक्रमण र मृत्युदर, २४ घण्टायता ३,५१० को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घटेको छ । पछिल्लो तीन दिनको तथ्यांक अनुसार विश्वमा कोरोनाको संक्रमण र मृत्युदर दुबै घटेको देखिएको छ । हिजो (आइतबार) ७९ हजार ८ सय ७५ जना

काठमाडौंमा यसरी जलाइयो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। नेपालको भूमि मिचेको विरोधमा आइतबार राजधानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको हाे । जनता दरबार नामक संस्थाले साँझ पुत्ला जलाएको हो। केही युवाको समूहले पुत्ला जलाएलगत्तै

भारतीय अतिक्रमण विरुद्ध बाँकेको कोहलपुरमा पनि प्रदर्शन
कोहलपुर, बाँके भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण भएपछि कोहलपुरमा पनि विरोधमा प्रदर्शन भएको छ । आईतवार नेपाली भूमिको रक्षा गर्न नेपाली जनता तयार रहेको भन्दै युवा व्यवसायीहरुले सामाजिक दुरी कायम राखेरै विरोध र्याली निकालेका हुन् । देशभर

गल्ती सच्याएर चिनियाँ मिडियाले भने ‘सगरमाथा नेपाल-चीन सीमा’
काठमाडौं, चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा अहिले सच्याएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्यो, “सगरमाथा नेपाल-चीन सीमामा छ ।” चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एकघण्टा अघि गरेको ट्विटमा भनिएको छ, “नेपाल-चीन

संयोग या रणनितिः लिपुलेक भारतले आफ्नो भनिरहँदा सगरमाथामा चीनको दावी !
काठमाडौं, भारतले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवार जाने सडक बनाएकोमा देशभर विरोध भइरहेको छ। नेपाल र भारतीय पक्षले विज्ञप्ति जारी गरेर सडक निर्माण भएको क्षेत्र आफ्नै भूमि रहेको दाबी गरेको छ। यसैबीच चिनियाँ संचार माध्यमले सगरमाथा आफ्नो

१९ किलोमिटर भुभाग मिच्दा रक्षामन्त्री इश्वर पोख्रेलले के हेरेर फर्के ?
भारतले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा नेपाल तर्फको १९ किलोमिटर भूमि मिचेको छ। त्यस समय भुमि मिचेको जानकारी पछि स्थलगत भ्रमणमा पुगेका उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल गत फागुन ५ गते सेनाको हेलिकप्टर चढेर दार्चुला

भारतीय हस्तक्षेप विरुद्ध संसद् भवन अगाडि प्रदर्शन, थुप्रै विद्यार्थी पक्राउ
काठमाडौं, भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन गर्न गएका विद्यार्थीहरु पक्राउ परेका छन्। आइतबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का १० जना विद्यार्थीलाई प्रहरीले

सिक्किमको सीमानामा खटिएका भारत र चीनका सैनिकबीच झडप
एजेन्सी, उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक

लिपुलेक सडकबारे संसदमा (LIVE)
भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ। यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे संसद बैठकमा प्रष्ट पारेका छन्। मन्त्रालयले हिजो (शनिबार) नै विज्ञिप्ति प्रकाशित गरेर आफ्नो धारणा सार्वजनिक

भारतको जवाफ– सडक बनाएको जमिन हाम्रै हो
काठमाडौं, नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश