व्यानर न्यूज Archive

नेपाल–चीन बीच रसुवागढी नाका सञ्चालन गर्ने सहमति

रसुवा, कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनः सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा

नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ

काठमाडौं ,  सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो। प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको

थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १६२

काठमाडौं,  बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका

कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५० वर्षीय पुरुषको मृत्यु

काठमाडौं,  कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज (बिहीबार) विहान ७ बजेतिर मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै

संक्रमितको शव व्यवस्थापन गर्ने प्रहरी माथि ढुङ्गामुढा

पोखरा,  कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा–३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले

कर्णाली प्रदेशमा कोरोना ‘भुसको आगो’ बन्ने खतरा’

सुर्खेत, पछिल्लो समय कोरोना भाइरस कर्णाली प्रदेशमा समुदायमा फैलिने खतरा बढेको छ । छिमेकी मुलुक भारतबाट आएकाहरुको संख्या अत्याधिक हुदा र त्यसको ब्यवस्थापन पक्ष फितलो हुदा कोरोना समुदायमा फैलिने खतरा बढेको हो । सुर्खेत कालागाउँस्थित प्रदेश

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार स्याङ्जा जिल्ला, सिरुवारी निवासी ५५ वर्षिय पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएका

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७५३

पोखरा, गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा संक्रमण पोजेटिभ आएको हो । म्याग्दीका ६, स्याङ्जाका

यसकारण दलहरुलाई राष्ट्रपति भण्डारीले दिइन् धन्यवाद

काठमाडौं,  राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरूलाई धन्यवाद दिएकी छिन् । शीतलनिवासमा बुधबार राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई बोलाएर भण्डारीले राष्ट्रिय सवालमा एकता देखाएको भन्दै धन्यवाद दिएकी हुन् । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी,

सोती हत्याकाण्ड : २३ जनालाई थुनामा राख्न अदालतको आदेश

जाजरकाेट,  रुकुम जिल्ला अदालतले सोती घटनामा संलग्न रहेको आरोप लागेका वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो