व्यानर न्यूज Archive

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ (विज्ञप्ती सहित)

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ती मार्फत जानकारी दिएका

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठक अहिले बिहान १० बजेबाट सुरु भएको हो । बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन

सुर्खेतमा भोलीदेखि निषेधाज्ञ जारी, बर्खिलाप गरे कारवाहि गरिने

सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भोली भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय

आइतबार थपिए ६४१ जना कोरोना संक्रमित, १३४ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ। मन्त्रालयका प्रवक्ता

सोमबार नेकपा सचिवालय बैठक बस्ने

काठमाडौं, सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक महिनापछि सोमबार बस्ने भएको छ । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण तथा समसामयिक बिषयहरुमा समेत छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी

धरानस्थित बीपी प्रतिष्ठानमा कोरोनाबाट एक महिलाको मृत्यु

सुनसरी,  सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक

पर्सामा थप ४७ जनामा कोरोना संक्रमण

पर्सा ,पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार

शनिबार थप ४६८जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर

बाँके र बर्दियामा थप २३ जनामा कोरोना पुष्टि

 नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि

भदाै १ गते देखि रातीमा लकडाउन साँझ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपले बन्द हुने

 दाङ ,कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ