राजनीति Archive

जनयद्धकाे उदगम थलाे थबाङमा १८ मिनेट टिक्न सकेनन् प्रचण्ड

माअाेबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड जनयुद्धकाे उदगम थलाे राेल्पाकाे थाबाङमा १८ मिनेट टिक्न सकेका छैनन । कुनैबेला युद्धकाे महत्वपुर्ण सुरक्षित स्थान रहेकेा थबाङमा यतिबेला सुरक्षाकाे बिषयलार्इ लिएर प्रचण्ड १८ मिनेट नटिकेका हुन ।बदलिएकाे परिबेशमा

युद्धकालको झल्को दिने गरी थवाङकाे आकाशमा यसरी उडाइयाे हेलिकप्टर

जनयुद्धकालमा चर्चाकाे शिखरमा रहेकाे राेल्पाकाे थवाङ अहिलेसम्म चर्चामै छ । शुक्रबारदेखि थवाङमा जनयुद्धकालकै झल्काे दिनेगरी प्रशासनले हवाइ गस्ती लगाउन सुरु गरेपछि यसकाे फेरि चर्चा सुरु भएकाे छ । प्रहरीले हवार्इ गस्तीसँगै गिरफ्तारीलार्इ पनि तीब्र पारेकाे छ

२ नम्बर प्रदेशको निर्वाचन : मौन अवधि गुपचुपमै चलखेल

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय

प्रदेश २ को चुनावः खर्च गर्न उम्मेदवारबीच प्रतिष्पर्धा

जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज–जसले दिए, लिएँ’,

राेल्पा थवाङ गाउँपालिकाका अध्यक्ष ससुरालीबाटै परे अपहरण

राेल्पाकाे थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वार्ड नं २ मा रहेकाे ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । राेल्पाकै उवामा स्थायी घर भएका घर्ती बिहीबार थवाङ

सुरक्षाका हिसाबले सीमा क्षेत्रका मतदान केन्द्र अति संवेदनशील

२ लाख ८० हजार २ सय ११ जना मतदाता रहेको पर्सा जिल्लामा ७३ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ ।  जिल्लामा तोकिएका १ सय ६७ वटा मतदानस्थलमध्ये बाँकी ७९ वटा मतदान केन्द्र संवेशनशील र बाँकी सामान्य

तराईका आठै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन,बुथ कब्जा प्रमुख चुनौती

असोजमा हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएको छ । विस्फोटक पदार्थ तथा हातहतियारको नियन्त्रण गर्न आठवटै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन गरी दिनभर जाँच हुने गरेको छ । खासगरी

अब यसरी चुनिनेछन् राष्ट्रपति र उपराष्ट्रपति

सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा

ज्यानमारा र संगठित अपराधी पनि राष्ट्रपति बन्न पाउने ?

संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ । सरकारले व्यवस्थापिका संसदममा दर्ता गराएको राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन

आचारसंहिताको धज्जी उडाउँदै दलहरू

मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय