संघिय सामाजबादी फाेरमका पुर्वअध्यक्ष सहित ५० कार्यकर्ता राजपामा प्रबेश

बाँके प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्बाचन नजिकिदै गर्दा  संघिय सामाजबादी फोरम नेपालबाट ५० जना नेता तथा कार्यकर्ताहरु राजपामा प्रबेश गरेका छन । संघिय सामाजबादी फाेरम नेपालका बिभन्न तहका नेता तथा कार्यकर्ताहरू राजपामा प्रबेश गरेका हुन । 

संघियसामाजबादी फोरमका पुर्व अध्यक्ष तथा प्रदेश सदस्य कौशल कुमार मिश्र, प्रदेश सदस्य राजेन्द् कुमार विववकृ जिल्ला सचिब तथा पुर्व युवा फोरमा राष्ट्रीय उपाध्यक्ष आनन्द कुमार विशवकृ जिल्ला युवा अध्यक्ष ममता बनिया प्रदेश सदस्य अनुप पाठक ,जिल्ला समिति सदस्य नन्दु सोनी धुब्र कुमार बैश्इ लगायतका ५० जना नेता तथा कार्यकर्ताहरु राजपामा प्रबेश गरेका हुन ।

उनिहरूले राजपाकाे नेपालगन्जस्थीत कार्यलयमा टिका अबिरअाबरण गरि प्रबेश गरेकाे राजपा बाँकेले जनाएकाे छ ।