राजनीति Archive

महंगियो चुनाव : गरिबका लागि रहेन राजनीति

आर्थिक क्षमता कति छ, उम्मेदवारसंग कार्यकर्ताको संख्या त्यतिनै रहन्छ । चुनाव अकल्पनीय किसिमले महंगो भएको छ, पैसा नभएको साधारण मान्छे यसमा सक्दैन, पार्सको पश्चिमी सिमानामा रहेको धोविनी गाउँपालिका फुलबारिया टोलक राजकुमार पटेललले भने, दिनको कम्नीमा पाँच

इतिहासकै जम्बाे मन्त्रीमण्डल

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएका छन् । राप्रपा प्रजातान्त्रीकलाई समेटेर विस्तार गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ । यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो ।

मोहन बैद्यका भाई विप्लवको साथमा

कम्युनिस्ट आन्दोलनका पाका नेताका रुपमा चिनिएका मोहन वैद्य किरणलाई छोडेर उनका भाई युवा क्रान्तिकारी नेता नेत्रविक्रम चन्द विप्लवको साथमा पुगेका छन् । वैद्यका भाई झपेन्द्र राज बैद्य आज विप्लवको साथमा लागेका हुन् । नेकपाले आज काठमाडौंको

प्रचण्डलाई छोडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ता नेकपामा प्रवेश

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) छाडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा उनीहरुले

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट

मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष

चरण-चरणको चुनावले खर्च ह्वात्तै बढ्यो

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न गर्दा चुनाव खर्च पनि ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको आयोगले तेस्रो चरणअन्तर्गत असोज २ को

गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले

प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार

प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि

राजधानीबाट जनअदालतको फैसला सुरू, ४ रोपनी जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टीले ललितपुरमा चार रोपनि जग्गा कब्जा गरेको छ । जिल्ला पार्टी ललितपुरले गोदावारी नगरपालीका वडा नम्बर १० का रामबाबु विष्टको चार रोपनी जग्गामा झण्डा गाँडेर कब्जा गरेको हो । गोदावारी नगरपालीका वडा नम्बर ६

काठमाडौंका मेयर शाक्यले भने: वाचा पूरा गर्न सकिनँ, माफ पाऊँ !

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा गर्ने भन्दै सार्वजनिक गरेका १ सय १ प्रतिबद्धता पूरा गर्न नसकेपछि आफ्नो बचाउ गरेका छन्। राष्ट्रिय सभा गृहमा निकै तामझामका साथ पत्रकार सम्मेलन गरी मेयर शाक्यले कानुनी जटिलताका कारण