राजनीति Archive
महानगरका मेयरमाथि दोषैदोष : वैठक बस्न सकेन
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् । प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् । विरोधका कारण
यी उम्मेदवार जसले आफैलाई मतदान गर्न पाउँदैनन्
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् । कतिपय नेता आफ्नो गृह जिल्ला
मतदाता शिक्षामा अर्बो खर्च, तर घटेन बदर मत
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएका हुन् । मंसिरमा हुने प्रतिनिधिसभा तथा
यसरी छानिन्छन् समानुपातिक सांसद
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलरुहले समानुपातिकबाट पुरा गर्नपर्ने
मतदान केन्द्रको डिजाइन परिवर्तन, तीन मतपत्रका लागि अलग–अलग मतपेटिका
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने
गोविन्दराज जोशीको उम्मेद्वारी खारेज, सिलवालविरुद्ध परेको उजुरी पनि खारेज
निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १बाट स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशीको उम्मेद्वारी खारेज गरेको छ । आयोगले शनिवार उम्मेद्वारहरुविरुद्धको उजुरीको छानविन गर्दै जोशीले निर्वाचन ऐन अन्तर्गन नैतिक पतन हुने काम गरेको भन्दै उम्मेदवारी खारेज गरेको हो
जननिर्वाचित राष्ट्राध्यक्ष र सनातन हिन्दूराष्ट्रकाे लागि राष्ट्रवादी वैकल्पिक गठबन्धन
राष्ट्रवादी वैकल्पिक गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपालवाद, नेपालीतन्त्र, नेपाली राष्ट्रवाद’ लाई मूल मन्त्र बनाएको संघ र प्रदेश सभा सदस्यको लागि एउटै चुनाव चिन्हमा उम्मेदवारी दिएको छ । विभिन्न साना दल मिलेर बनेको गठबन्धनले
पुर्व गृहमन्त्री प्रभाकरको घरमा नेकपाको कालो झन्डा ।
नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता पुर्व गृहमन्त्री तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व
आफ्नै मत पत्र च्यात्नेसँग अंगालोमा बेरींदै देवी ज्ञवाली
भरतपुर महानगरपालीका स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहाल सँगका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरको कारण चर्चामा छन् । मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्म्ेदवार देवी अगाडी थिए ,यसैक्रममा उम्मेदवार
खोइ महिला प्रतिनिधित्व ? प्रदेश ६ र ७ मा शून्य !
आरजु, पम्फा र अष्टलक्ष्मी शक्तिशाली महिला उम्मेदवार, प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्तामा महिला उपस्थिति अत्यन्त कमजोर देखिएको छ। प्रमुख प्रतिद्वन्द्वी एमाले–माओवादी केन्द्र र कांग्रेस नेतृत्वको दुई अलग–अलग गठबन्धनका उम्मेदवारको सूची

