राजनीति Archive

अन्ततःप्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रमुख आयुक्त डा.

मन परे चाट्ने, नपरे काट्ने

एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठक बसिरहेको थियो । राजनीतिक मुद्दामा सहमति नभएपछि नेताहरु फूर्तिसाथ आफ्न पितापुर्खाको बखानमा उत्रिए । शेरबहादुर देउवाः भने देखिनलाई मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट

विवादको गाँठो त फुक्यो, अब कसरी गठन हुन्छ राष्ट्रियसभा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको

गिरि भन्छन- ‘कमल थापाजस्ता लोभी–पापीले राजनीति गरेर खाँदैनन्’

आफूलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएपछि शहरी विकासमन्त्री दीलनाथ गिरिले उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापा राजनीतिक मान्छे नभएको बताएका छन् । मन्त्रीपरिषदमा बस्ने जनादेश थापालाई पनि नभएको बताउँदै उनले राजीनामा दिनुपर्ने बताए

भारतलाई चीनकाे यस्तो चेतावनी…

चीनले लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न र आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा

​पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न कमल थापा सुटुक्क नेपालगन्ज !

पूर्व राजा ज्ञानेन्द्र शाहलार्इ भेटन राप्रपा अध्यक्ष कमल थापा नेपालगन्ज पुग्ने भएका छन ।  राजनितिक रूपमा केहि बिबिधता  उत्पन्न भएकाे बेला हुन लागेकाे याे भेटलार्इ अर्थपुर्ण ढंगले हेरिएकाे छ ।  पूर्व राजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी

अाेलि भन्छन् – अाफुलार्इ प्रधानमन्त्री बन्न नदिने खेल हुदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिने खेल भैरहेकेा बताएका छन । अाेलीले  देशी विदेशी शक्तिहरुले अाफु बिरूद्भ अन्तिम षडयन्त्र  गरिरहेको बताएका हुन् । नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै

पूर्व भारतीय राजदूत राकेश सुद भन्छन् – अाेलीको रसुवागढी भ्रमण अर्थपूर्ण छ

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले सुक्ष्म रूपले अध्ययन गरिरहेको छ। भारतीय संस्थापन पक्षले खुला रूपमा नेपालको राजनीतिक घटनाक्रमबारे मुख नखोले पनि भारतीय सञ्चारमाध्यम र नेपाल मामालिाका जानकार भने आगामी दिनमा हुने नेपाल–भारत सम्बन्धलाई लिएर धारणा सार्वजनिक

किन पुगे पूर्वराजा ज्ञानेन्द्र स-परिवार नेपालगन्ज ?

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बाँकेको नेपालगन्ज पुगेका छन् । बिहीबार अपराह्न नेपालगन्ज पुगेका पूर्वराजालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।उनको स्वागतका लागि नेपालगन्ज विमानस्थलबाहिर ठूलो संख्यामा समर्थक पनि भेला भएका थिए ।

मुख्यसचिवमाथि यसरी खनिए मन्त्री, मन्त्रिपरिषद् बैठकमा चर्काचर्की

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ । सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध