राजनीति Archive

फेरि मन्त्रालयको संख्या बढाउन लबिङ
केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ । नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन् । मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका निजामती कर्मचारी बढी सक्रिय

उपेन्द्र यादव भन्छन- ‘यसकारण ओलीसँग सत्तामा जाँदैनौं’
अब गठन हुने एमाले नेतृत्वको सरकारसँग संघीय फोरम नजाने भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको

राजेन्द्र महताे भन्छन- फेरि सडक जाम गर्छौं, सदनमा कुर्सी तोड्छौं
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मधेशको अधिकार प्राप्तिका लागि सडक र सदन दुबै तताउने बताएका छन् । मधेशी जनताले आफुलाई विश्वास गरेर जिताएको भन्दै नेता महतोले संविधान संसोधन र अन्य मुद्धामा आनाकानी गरे प्रदेशसभा र

यस्तो पो रहेछ ओली भारतसँग खुसी हुनुको मुख्य कारण
छिमेकी भारतको आलोचना गरिरहने एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि भने भारतीय भूमिकाको प्रसंशा गर्न थालेका छन्। चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको भन्ने भारतीय भारतीय विदेश मन्त्रालयको भनाईको ओलीले प्रसंशा गरेका हुन्।

समानुपातिकले उक्सियो कांग्रेस
गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ। प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३

कहिले हुन्छ समानुपातिक सिट बाँडफाँट ?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। मतगणना सकिए पनि सिट बाँडफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ। जिल्लाबाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परिणाम आएपछि मात्र आयोगले दलले पाउने

समानुपातिकमा एमाले-माओवादीका महिला, कांग्रेसका पुरुष भाग्यमानी
समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदैछन्। निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आइतबार सम्पन्न गरेसँगै समानुपातिकबाट सांसद बन्नेहरूको चर्चा चल्न थालेको हो। एमालेले प्रत्यक्षतर्फ ८०

के हाेला मधेसवादी दलको अबको लडाइँ ?
सर्लाही – राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले दुई नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने बताएका छन् ।आर्थिक रुपमा कमजोर रहेको दुई नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने चुनौती मधेसवादी दललाई रहेको बताए । आजको नयाँ पत्रिकामा खबर

जब मञ्चमा भक्कानिए एक्ला सांसद….
क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका

समानुपातिकमा कांग्रेस–एमाले हाराहारी, कसको कति ?
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ । दलहरूले