राजनीति Archive

को बन्दै छन नयाँ मन्त्री, को को भए आउट ? (सुचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको अन्तिम शुचि राष्ट्रपति शितलनिवास पठाएका छन् । मन्त्रीहरुको टुंगो लगाएर प्रधानमन्त्रीले नाम शितलनिवास पठाएर मन्त्रीहरुको नाम आफूले सार्वजनिक नगर्ने तयारी थालेका हुन् । नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले विदा

शीतलनिवास पुग्यो नयाँ मन्त्रीको सूची, भोलि शपथ हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त हुने मन्त्रीहरूको टुङ्गो लगाएका छन् । नियुक्त हुन लागेका मन्त्रीहरूको शपथ बिहीबार बिहान ११ बजे टुङ्गो लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । “नियुक्त हुने मन्त्रीहरूको टुङ्गो लागेको छ

कांग्रेस प्रदेशसभा सदस्य र नगरसभापतिबीच कुटाकुट

बीरगंञ्ज । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका जनप्रतिनिधिबीच कुटाकुट भएको छ । बुधबार कांग्रेस प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगर समितिका सभापति भोला कलवारबीच कुटाकुट भएको हो । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगरसभा

पराधिन शासक, कमजोर राष्ट्रियता

तात्कालिक नेपाल र तात्कालिक भारतस्थित ब्रिटिसको इष्ट इण्डिया कम्पनिबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल अहिलेभन्दा करीब ६० प्रतिशतले ठूलो थियो । त्यो नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गंगा मैदानसम्म फैलिएको थियो

मन्त्रीको टुंगो लगाउन सकेन नेकपा सचिवालय बैठकले

काठमाडाैँ,मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा सचिवालय बैठकले कुनै निर्णय लिन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा

ओली पाँच वर्ष नै प्रधानमन्त्री, अब पार्टीको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको नेकपा सचिवालयको बैठकले

उपसभामुख तुम्बाहाम्फेले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार

काठमाडौं,उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ । बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको

जन्मदाको खाट अलग, मर्दाको घाट अलग

विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनैबेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निशुल्क बस्न

मन्त्रीको नामसहितको फायल बोकेर प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसगँको छलफलपछि प्रधानमन्त्री ओली केहिबेर अघि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो

हुम्लाको उपनिर्वाचन २०७६ : ११६ सुरक्षाकर्मी खटिए

हुम्ला, हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मंसिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ