राजनीति Archive

प्रतिपक्षमा बसेर सडक आन्दोलन थाल्ने भट्टराईको चेतावनी

काठमाडौं,समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन

दुई तिहाईको दम्भ अब समाप्त भयो – उपेन्द्र यादव

काठमाडौं,समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै नेकपा सरकारको दम्भ हटेको बताएका छन् । समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं,समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको

अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा शाही

नेपालगन्ज,बाँके विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)  बाँकेको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिबी शाही चयन भएका छन । नेपालगन्ज बाँकेमा भएको २५ औँ जिल्ला सम्मेनबाट डिबी शाही सर्बसम्मत चयन भएका हुन

मोहनविक्रमले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद !

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले

कांग्रेसमा झाँगियो गुटबन्दीः आधा दर्जन गुट

पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा

यस्तो थियो राष्ट्रपति भण्डारीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र

सहरी बिकास मन्त्री इस्तिायक राईले दिए राजीनामा

काठमाडौं । सहरी बिकास मन्त्री मोहम्मद इस्तिायक राईले पदबाट राजीनामा दिएका छन । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसंगै राइले राजिनामा दिएका हुन ।  उनले एक बिज्ञप्ति जारी

समाजवादी पार्टीले सरकार छाड्यो, उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले

अपहरणमा परेका अध्यक्ष शाहीले भने : राजनीतिक व्यवहार नै गरे

दैलेख,विप्लव नेकपाद्धारा अपहरणमा परेका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले  बिप्लवका कार्यकर्ताले आफूलाइ राजनीतिक ब्यवहार गरेकाे बताएका छन ।  अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दैलेख सदरमुकाम पुगेर उक्त कुरा भनेका हुन । शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द