राजनीति Archive

काँग्रेसभित्र बढ्दो शक्ति संघर्ष ,पौडेल समूहद्वारा बैठक बहिष्कार

काठमाडाैँ,नेपाली कांग्रेसभित्र अब हुने १४ औं महाधिवेशनलक्षित शक्ति संघर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति संघर्षले उचाइ लिएको हो । संस्थापन

विप्लव नेकपाका कार्यकर्ताले प्रधानाध्यापकलाई मोसो दले

कैलाली, सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लवु नेकपाका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्। आइतबार दिउँसो प्रधानाध्यापक रामछविला चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन्। विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब

प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ – नेकपा गुटबन्दी र अन्योलग्रस्तमा छ !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकाकार हुन नसकेको स्वीकार गरेका छन् । आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जारी

करिब एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्दै

काठमाडौं,सत्तारूढ नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नु पर्ने बै८क विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई

टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुद्वारा नयाँ पार्टी गठन

एजेन्सी, टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी गठन गरेका छन्। हाल सत्तारूढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्षसमेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासनसम्बन्धी कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए। त्यसपछि हालै मात्र नयाँ

सत्तारुढ दल नेकपाको उपत्यका विशेष कमिटीको नाम टुंगियो

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई

यसकारण पौडेल निवास बोहराटार पुगे देउवा

काठमाडौं, नेपाली कांग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् ।कांग्रेसको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले बैठक बहिष्कार गरेपछि सभापति देउवा सहमति जुटाउने कसरतमा

जब मुख्यमन्त्रीले बिद्यार्थीलाई झोला बोकाउदै भने मुख्यमन्त्री हुने सपना बोक्नु

जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय

काठमाडौं, गत मंसिर २३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ ।सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले विहीबार नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । यी हुन् निर्णयहरु १. २०७६

कर्मचारीलाई ७ दिनभित्र शुचि पेश गर्न मुख्यमन्त्रीको निर्देशन

जाजरकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीहरुलाई सात दिन भित्र कार्य शुचि पेश गर्न निर्देशन दिएका छन् । बिहीबार जाजरकोटमा प्रदेश मातहतका सरकारी कार्यालयहरुको कार्यको समिक्षा गर्दे मुख्यमन्त्री शाहीले कार्यालय जिल्लाका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई ७