राजनीति Archive

विप्लव नेकपाका मेची इञ्चार्ज उमा भुजेलसहित चार नेता पक्राउ

विराटनगर,मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका ४ जना नेता पक्राउ परेका छन् । विप्लव नेकपाका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो ।

देउवाले ‘पेलेपछि’ पौडेल पक्षको छुट्टै भेला

काठमाडौं,कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको म्याद एक बर्ष थपेपछि क्रुद्ध बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल पधक्षरले पनि छुट्टै भेला डाकेको छ। सभापति देउवाले एकलौटी रुपमा पार्टीका महत्वपूर्ण निर्णयहरु गरेको भन्दै पौडेल पक्षले छुट्टै भेला

कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा

काठमाडौं,नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ। वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि शुक्रबार साँझ सानेपामा सुरु भएको बैठकले २०७७ को फागुन ७ गतेदेखि १० सम्म

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शाही रिहा

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम बहादुर शाही रिहा भएका छन् ।जेठ १ गते काठमाडौंको शान्तिबाटिकामा संगठनको आयोजनामा भैरहेको ५४ अौँ बिद्यार्थी सभावाट गिरफ्तार परेका बिद्यार्थी नेता शाही करिब

एकता प्रक्रियाका बाँकी काम टुङ्ग्याउँदै नेकपा

पाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ ।त्यसअघि एकताका

अखिल क्रान्तिकारी बाँकेले शिक्षण संस्थाहरुमा हुने बिकृतिको भण्डाफोर गर्ने

नेपालगन्ज,बाँके नेत्रबिक्रम चन्द बिप्लव नेतृत्व बिप्लव निकट भातृ संगठन अखिल क्रान्तिकारीले बाँकेमा शिक्षण संस्थाहरुमा हुने गरेका बिकृति र बिसंगतीहरुको भण्डाफोर गर्ने भएको छ । भर्खरै सम्पन्न जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समितिको बैठकबाट शो निर्णय गरेको हो

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक वीरेन्द्रनगरमा सुरु

वीरेन्द्रनगर, सुर्खेत,कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोश्रो वैठक विहिवार देखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । पौष १० र ११ गते वस्ने वैठक परिषद संयोजक मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी वीरेन्द्रनगर स्थित होटेल शिद्धार्थमा

राजनीतिमा गुण्डाराज

नेपालमा राजनैतिक खेल चर्को र मूल्यावान छ । त्यसैले यहाँ मन्त्रीहरुले चोट खानु पर्दैन । कार्यकर्ताले चोट खाएपछि मन्त्री माथि पुग्छन् । तर के थाह !  पारिवारिक माया भनेको के हो ? चुनावमा युवाहरु कुटिदा न

ओली–महतो गोप्य भेट,राजपा सरकारमा जाने संभावना

काठमाडौं, राजपा नेपालका संयोजक राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली एक्लै भेट्न पुगेका हुन । महतो बैठकपछि खुशी देखिनुले केहि सहमति भएकाे हुन सक्ने

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न आन्दोलनको तयारी

नेपालगञ्ज,बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि आन्दोलन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा आन्दोलन तयारीका लागि भेला गरिएको हाे  ।