राजनीति Archive

दाङमा दुई दर्जन बढी युवा राष्ट्रिय जनमोर्चामा प्रबेश

 दाङ , दाङमा दुई दर्जन बढी युवाहरू बिहिबार राष्ट्रिय जनमाेर्चामा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिकाको विभिन्न वडाका २५ जना युवाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका हुन् । अखिल नेपाल युवक संघ घोराही उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना

कोरोना नियन्त्रणका लागि राष्ट्रिय जनमोर्चाले सरकारलाई दियो ८ बुदे सुझाब !

दाङ, राष्ट्रिय जनमोर्चा पार्टीले देशभर लकडाउन गर्ने नीतिभन्दा अहिले आवश्यकता अनुसार स्थानीय तहले लकडाउन गर्न सक्ने नीति नै सही भएको बताएको छ । बुधबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै ४ महिना लामो

चर्काचर्कीका बिच सकियो ओली-प्रचण्ड बैठक, आ-आफ्नो अडान कायमै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको  छलफल चर्काचर्कीका बिच सकिएकाे बताइएकाे छ ।  पार्टीभित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

जवर्जस्ति व्याज उठाएको भन्दै एनआरएन वित्तीय संस्थालाई बिप्लवको कार्वाहि

अछाम, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी अछामले साउन २० गते आज एनआरएन नामक वित्तीय संस्थालाई कार्वाहि गरेको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा न १४ कालागाउमा जनतावाट व्याज र किस्ता उठाईरहेको वेला उक्त संस्थालाई कारवाहि गरेको हो

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाबारे छलफल हुने

काठमाडौं, मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ

ओली प्रचण्ड बार्ता जनै पूर्णिमाको शुभकामना साटासाट गर्दै टुंगियो

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीचको बैठक पुर्णिमाको शुभकामना साटासाट गर्दै सकिएको छ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि सोमबार बिहान बालुवाटारमा बसेको बैठक विना निष्कर्ष सकिएको

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो

काठमाडौं, राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

बिपदमा संयमता अपनाउन मुख्यमन्त्री शाहीको आग्रह

कालिकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिपदको बेला सबैलाई संयमित हुन अनुरोध गरेका छन । शुक्रबार पहिरो पिडितहरूको अबस्था बुझ्न कालिकोट पचालझरना जारकोट पुगेका मुख्यमन्त्री शाहीले प्राकृतिक बिपदमा सबैलाई संयमता अपनाउन अनुरोध गरेका हुन । 

जनता समाजवादी र राजपा दाङको संयुक्त चियापान कार्यक्रम

दाङ, जनता समाजवादी र राष्ट्रिय जनता पार्टीकाे संयुक्त परिचयात्मक तथा चियापान कार्यक्रम आज बुधबार दाङकाे घाेराहीमा सम्पन्न भएकाे छ । केन्द्रमा पार्टी एकता भएकाे लामाे समय सम्म पनि जिल्लामा पार्टी एकता तथा संयाेजन नभएकाे अवस्थामा पहिलाे

वामदेवको ‘यू-टर्न’

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूको लहरमा थिए, नेकपा उपाध्यक्ष वामदेव गौतम। उपाध्यक्ष गौतमले २८ दिनमै त्यसबाट पछि हटेर ओलीलाई नै प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्। पार्टीको एकता महाधिवेशनसम्म ओलीलाई अध्यक्ष