राजनीति Archive

बारेकोट गाउँपालिकाको चरम लापरबाही
जाजरकोट, बारेकोट गाउँपालिका भित्र चरम लापरबाही भएको छ । गाउँपालिकाको कार्यालय रात्तीको समयमा पनि कार्यालय खुल्ने गरेको पाइएको छ ।कार्यालय समयभन्दा बाहेकको समयमा कार्यालय खुल्ला राखेर आखिर के हुने गरेको छ त ? यसको बिषयमा यथासिग्र

प्रदेश सभा सदस्य सिग्देललाई कोरोना संक्रमन पुष्टि
हेटौंडा, बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमन पुष्टि भउको छ । असोज ५ गते हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। सिग्देल काठमाडौ
ओली र दाहाल भेटवार्ता निष्कर्ष बिहिन
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता सकिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच करिब ३ घण्टा लामो छलफल भएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली दाहालबीच छलफल जारी
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ ।मन्त्रिपरिषद् पुनर्गठन गर्ने बिषयमा छलफलका लागि केहिबेर अघि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच यस

दुई मन्त्रालय थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने सरकारको अन्तिम तयारी
काठमाडौं, सरकार मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी गरीरहेका छन । ओलीको रेल र पानीजहाजको नाराले खुबै चर्चा पाएको थियो। उनले पानीजहाज कार्यालय यसअघि

नेपाली सेनाका प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
काठमाडौं, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक
नेकपाका अध्यक्षद्वय ओली र दाहाल भेटवार्ता सम्पन्न
काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको थियो । आजको भेटवार्तामा अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनका

जेसिज सप्ताहको तेसो दिन निलसागरलाई अत्यावश्यक सामाग्री प्रदान
भालुवाङ, लमही जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । यसै क्रममा सप्ताहको तेस्रो दिन शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी जेसिजले अत्यावश्यक

१२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो । आजको

प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ, प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम की डीनसमेत रहेकी डा शाहलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान

