राजनीति Archive

बंगलाचुली गाउँपालिकामा राजमो निकट युवक संघको पालिका स्तरीय समिती गठन
दाङ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको बङगलाचुली गाउपालिकामा पालिका स्तरिय समिति गठन गरिएको छ ।गाउँपालिका स्तरिय युवाहरूको भेलाले दुई स्थान रिक्त सहित भिमबहादुर थापाको अध्यक्षतामा पालिका स्तरिय १७ सदस्यीय अखिल नेपाल युबक संघ समिती
अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना खोप उपलब्ध हुने अमेरिकाको जिकिर
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । खोप निर्माणको काम निकै द्रुत गतिमा चलिरहेको छ । लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त
काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।शनिबार कोरोना भाइरसलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएको कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् । भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोइराला होम

हतुवागढी गाँउपालिकाको उपाध्यक्ष राईको निधन
काठमाडौँ, भोजपुरको हतुवागढी गाँउपालिकाको उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । शुक्रबार राति ४७ वर्षको उमेरमा निधन भएको हो । भदौ २९ गते ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना भएकी राईलाई जन्डिस र रक्तचापको कमी

दाङका युवाहरु ठूलो संख्यामा राजमो प्रवेश, भ्रष्टाचार विरुद्ध लड्ने संकल्प
दाङ , दाङमा पहिलाे पटक ठूलो संख्यामा युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । दाङको बङगलाचुली गाउँपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । गाउँपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रमकाे आयोजना गरी बिगतमा नेकपा र नेपाली
केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद
काठमाडौं , जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने

दाङको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा
दाङ , दाङको तुलसीपुरबाट संचालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायि एव युवा नेता बिनोद कुमार शर्मा चयन हुनुभएको छ । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उहाँलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । त्यस्तै

नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गौतमको सिफारिस

रुपन्देहिमा तत्काल सार्वजनिक यातयात नचल्ने
काठमाडौँ, सरकारले आजबाट देशभर सार्वजनिक यातयात चल्ने निर्णय गरेपनि रुपन्देहीमा भने सार्वजनिक यातयात नचल्ने भएको छ । रुपन्देहीमा असोज ४ गतेसम्म लकडाउन जारी रहेकाले आजैबाट सार्वजनिक बसहरु चल्न नसक्ने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए

