राजनीति Archive

तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
लमजुङ, एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । रुङले ११ र ११ वर्षीय दुईजना र नौ वर्षीया एक

कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिका एक हप्ताका लागि बन्द
काठमाडौं, टोखा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ ।काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ

सडक मर्मत भन्दै धमाधम काटिए सडक छेउछाउका रुख
सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत भित्रका भित्रि सडकको मर्मतको कार्य धमाधम अघि बढाइएको छ । लकडाउनले थलिएको सडक मर्मतको कार्य लकडाउन पश्चात तत्काल सुरु गरिएको जस्तो देखिन्छ । विरेन्द्रनगर स्थित सिवालयचोकदेखि सुरु गरिएको मर्मतको

मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको सदस्यमा गौतमलाई सिफारिस गर्ने निर्णय भएन
काठमाडौं, आज बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको रिक्त पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन छैन ।आजको बैठकबाटै गौतमलाई सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए। ‘आज बैठक
मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्। बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले उनले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएको बताएका हुन्। ‘मैले कही पनि छलफल चलाएको छैन। पुनगर्ठनको कुरा भएको छैन,’

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)
पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।

अर्थमन्त्री खतिवडाद्धारा पदबाट राजीनामा
काठमाडौं ,अर्थमन्त्री यूवराज खतिवडाले पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन । बिहिबार सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष बामदेव

चन्द्रागिरीमा करेन्ट लागेर युवकको मृत्यु ।
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा १४ स्थित नयां नैकापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २९–३० बर्षीय सुरेन्द्र महर्जन रहेको एक स्थानीयले जानकारी दिए । नैकाप फुटबल ग्राउण्ट नजिकै रहेको

उपाध्यक्ष गौतमलाई राट्रियसभामा लैजाने नेकपाको निर्णय
काठमाडौं, नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी

रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष घुससहित पक्राउ
रुपन्देह , रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेय घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहीबार आफ्नो नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाण फेला परेपछि नियन्त्रणमा

