राजनीति Archive
क्याबिनेटमा माया प्रेमका कुरा
काठमाडौं,केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टर सा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भने,

कोरोना संक्रमण बढेपछि छिन्चु बजार सिल
सुर्खेत, कोरोना संक्रमणको दर बढेपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले एक साताका लागि सिल गरेको हो । मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना पोजेटिभ
काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मंगलबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोइरालामा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव
काठमाडौं , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार

पूर्व, पश्चिम रेलमार्गको ठेक्का रद्ध
काठमाडौं, पूर्व, पश्चिम रेलमार्गको काँक्कडभिट्टा(इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्ध भएको छ ।रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । सरकारले रेलमार्ग निर्माणको लागि जग्गाको मुआब्जा वितरण

राष्ट्रिय युवा संघ बारेकोटले वडापालिका स्तरिय समितीको टुङ्गो लगायो
सुर्खेत, राष्ट्रिय युवा संघ जाजरकोट बारेकोट गाउँपालिकाले वडापालिका स्तरिय युवा संघ समितीको टुङ्गो लगाएको छ। बारेकोट गाउँपालिका भित्रका ९ वटै वडापालिकाको राष्ट्रिय युवा संघ गठन गर्नेकार्य सम्पन्न गरेको हो। एकजना संयोजक ,एक जना सह संयोजक र

नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने
काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।सोमबार बिहान अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता पछि स्थायी कमिटि बैठक बस्ने

देउखुरीमा माओबादीका प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश गरेपछि…
देउखुरी, दाङको लमहीमा विभिन्न पार्टी परित्याग गरी ६७ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका स्थानीयहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् । तत्कालिन माओबादी प्यानलबाट वडाध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना संक्रमित
पोखरा, गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका

नेत्रविक्रम चन्द विप्लव समूहका नेता शर्मा ‘विरही’अस्पतालबाटै पक्राउ
चितवन, नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी

