राजनीति Archive

देउखुरीको गढवामा बजार अनुगमन

देउखुरी,चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ,

बर्दियामा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन (तस्बिर सहित)

बर्दिया,बर्दियामा राजावादीले विशाल मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छ्न । देश र श्रीपेच वचाउने उदेश्यका साथ राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाका लागि देशव्यापी अभियान थालेको वीर गोर्खाली स्वतन्त्र राष्ट्रवादी अभियानको आयोजनामा बुधबार बर्दियाको बाँसगढीमा राजावादीले विशाल प्रदर्शन गरेका

गौतमलाई मन्त्री बनाउने कानुनी बाटो खुला

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउने कानुनी बाटो खुला भएको छ ।बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश जारी गर्न

दिपावलीको अबसरमा अनेरास्वीयू पचालझरनाले गर्यो शुभकामना आदानप्रदान

कालिकोट ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन आयोजनामा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार जिल्लाको पचालझरना गाउपालिकामा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको हो । शुभकामना आदनप्रदान कार्यक्रमको सभा अध्यक्ष दल्बिरे सार्कीले गरेका थिए

राष्ट्रिय गौरवका आयोजनाको काममा उल्लेखनीय प्रगती

काठमाडौँ, कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिँचाइ तर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा,

कर्णालीका किसानलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने

सुर्खेत, कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि

ट्रम्पले हार स्विकार नगर्नू हास्यास्पदः जो बिडेन

एजेन्सी, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले डोनाल्ड ट्रम्पले हार स्विकार नगर्नू  हास्यस्पद रहेको बताएका छन् । तर, उनले कसैले पनि शक्ति परिवर्तन रोक्न नसक्ने पनि बताएका छन ।पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले मंगलबार जो बिडेनले सोधेका

गौतमविरुद्धको मुद्दाको आज सुनुवाइ हुदै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,

लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं, लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब

प्रधानमन्त्री ओली पुगे नेपाल–चीन सीमा किमाथांका

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।आज बिहान सेनाको हेलिकोप्टरमार्फत् प्रधामन्त्री ओली किमाथांका पुगेका हुन्। प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका