राजनीति Archive

आरोप प्रमाणित भए म पदबाट हट्छु, नभए प्रचण्ड हट्नुपर्छः केपि शर्मा ओली

काठमाडौं, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आफुमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट हट्ने बताएका छन् । तर, यदी आरोप अपुष्ट भएको खण्डमा

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

धनगढी, भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी पोष्टस्थापना गर्न पहल गरिएको छ ।सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन

सचिवालय सदस्यले सामूहिक राजीनामा दिनुपर्छः विष्णु पौडेल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले

चित्रबहादुर केसीले कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना जितेर घर फर्किएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालबाट डिस्र्चाज भएका छन । अध्यक्ष

सचिवालय बैठक १० दिनका लागि सारियो

काठमाडौँ, सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि सारिएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

ब्युनस आयर्स, दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन

वाईडेन र मोदिबिच फोनबार्ता

दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता भएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयारनै रहेको बताएका छन । बधाई दिन मंगलबार

नेकपा सचिवालय बैठक निर्धारित समय भन्दा १२ मिनेट ढिला सुरु

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुरु भएको छ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समय भन्दा १२ मिनेट ढिलो सुरु भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली केहि समय

नेकपा सचिवालय बैठक केहिबेरमा बालुवाटारमा सुरु हुदैं

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुर हुदैछ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समयमै सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । आजका लागि तय भएको सचिवालय बैठकमा अध्यक्ष दाहाल

खुलामञ्‍चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउन सुरु

काठमाडौँ, खुलामञ्‍चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउन सुरु गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार