राजनीति Archive

सचिवालय बैठक १० दिनका लागि सारियो
काठमाडौँ, सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि सारिएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त
ब्युनस आयर्स, दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन

वाईडेन र मोदिबिच फोनबार्ता
दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता भएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयारनै रहेको बताएका छन । बधाई दिन मंगलबार

नेकपा सचिवालय बैठक निर्धारित समय भन्दा १२ मिनेट ढिला सुरु
काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बैठक केहि बेरमा सुरु भएको छ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समय भन्दा १२ मिनेट ढिलो सुरु भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली केहि समय

नेकपा सचिवालय बैठक केहिबेरमा बालुवाटारमा सुरु हुदैं
काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बैठक केहि बेरमा सुर हुदैछ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समयमै सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । आजका लागि तय भएको सचिवालय बैठकमा अध्यक्ष दाहाल

खुलामञ्चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउन सुरु
काठमाडौँ, खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउन सुरु गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं, नेकपामा विवाद चर्किएको बेला प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको भेटबार्ता भएको छ । उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्
ह्यारिविरुद्ध आपत्तिजनक सामग्री फेसबुकले हटायो
काठमाडौँ, फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाएको छ ।बीबीसीले फेसबुकलाई यसबारे जानकारी पठाएपछि यस्तो गरिएको हो। बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार

प्रधानमन्त्री सहित १ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने भएको छ । केहि बेर सचिवालय बैठक बसेर बैठक केहि दिन पर सार्ने र लगतै मन्त्रीपरिषद् बैठक बस्ने पनि एक स्रोतले
नेकपाका ५ शीर्ष नेता निवास गुप्तचरको उच्च निगरानीमा
काठमाडौं, राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरले प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेकपाका शीर्ष नेताहरुमाथि निगरानी राखेको छ । गत शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका ओलीले लगत्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश

