राजनीति Archive
प्रधानमन्त्रीको प्रसंग निस्किँदा इजलासमा झोक्किए न्यायाधीश
काठमाडौं, प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदातलको संवैधानिक इजलासमा न्यायाधीश अनिलकुमार सिन्हा वकालत गरिरहेका अधिवक्तासँग झोक्किएका छन् । बुधबारको बहसका क्रममा रिट निवेदकका तर्फबाट वकालत गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसँग न्यायाधीश सिन्हा झोक्किएका हुन् ।

नेपाली लोकगीतमा प्रगतिशीलता विषयक अन्तक्रियात्मक गोष्ठि हुँदै
सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि हुने भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फउण्डेसनको सह-आयोजनामा २०७७ माघ ९ गतेका दिन सुर्खेतको वीरेन्द्रनगरमा रहेको

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने
काठमाडौं, आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा

संसद् विघटनविरुद्ध नेकपाको मोटरसाइकल र्याली
काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षले संसद् विघटन विरुद्ध मोटरसाइकल र्याली गरेको छ । प्रचण्ड–माधव पक्षले निकालेको मोटरसाइकल र्याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।

प्रदेश १ को हिउँदे अधिवेशन तीन मिनेट बसेर स्थगित
काठमाडौं, प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगन भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगन भएको हो । बैठकमा सभामुख

भोली देशभर कांग्रेसको विरोध प्रदर्शन हुदै
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोली ९बिहिबार० देशभर विरोध प्रदर्शन गर्ने भएको छ । त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो एक विज्ञप्ती जारी गर्दै सहभागी हुन

युवाले सडकमै चलाए नमुना संसद्
काठमाडौं, प्रतिनिधिसभाको विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् चलाएका छन्। बुधबार बिहान पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रियसभाको बैठक राखी सांकेतिक विरोध गरेका हुन्। ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको

नयाँ स्वरुपको कोरोनाभाइरस विश्वका ६० देशमा
एजेन्सी, कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका
ट्रम्पले कार्यकालको अन्त्यमा आफ्ना सहक्रर्मि ७३ जनालाई दिए माफी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ७३ जनालाई माफी दिएका छन्। आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननसहित ७३ जनालाई सबै प्रकारका कानूनी कारवाहीबाट मुक्त हुने गरि माफी प्रदान गरेका हुन्। ह्वाइट
संसद् विघटनको मुद्दाः अधिवक्तालाई बहस गर्न आधा घण्टाको समय निर्धारण
काठमाडौं, संसद् विघटनविरुद्ध परेको रिटमा बहस गर्न प्रत्येक अधिवक्तालाई आधा घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको संवैधानिक इजलासमा आधा घण्टा समय तोकेका हुन् । एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सर्वोच्चले समय

