राजनीति Archive

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै

काठमाडौँ,कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो । पहिलो चरणको खोप

संसद् बैठक बोलाउने विषयमा परामर्श भइरहेको छः सभामुख

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक बोलाउने या नबोलाउने भन्ने विषयमा आवश्यक परामर्श गरिरहेको बताएका छन्। संवैधानिक परिषद्‍का विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि सर्वोच्च रिट दायर गरेर फर्केपछि पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन्। ‘संसद बैठक बोलाउने

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोललने

सरकारले ल्यायो नयाँ अध्यादेश

काठमाडौं,सरकारले शुक्रबार नयाँ अध्यादेश ल्याएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेश्रो संशोधन० अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै जारी गरेको राष्ट्रपति कार्यालयले वताएको छ

काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो : प्रधानमन्त्री

काठमाडौं, नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए

जनताभन्दा ठूलो न्यायालय हुँदैन : पोखरेल

काठमाडौँ, नेकपा (ओली) समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन नसक्ने बताएका छन् । उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’ पोखरेलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत्

कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भयो – इश्वर पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् ।   नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन

सभामुख सापकोटाद्वारा प्रधानमन्त्रीसहित ३९ जनाविरुद्ध मुद्धा दर्ता

काठमाण्डौ,सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओली लगायत ३९ जना विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेका छन् ।हालै गरिएको संवैधानिक नियुक्तिहरू विरुद्ध त्यो मुद्धा दर्ता गरिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले वताए। उनका अनुसार मुद्धा दर्ता गरिएकाहरुमा

नेकपा नेताद्वय मातृका यादव र रामचन्द्र झामाथिको प्रहरी आक्रमण नियोजित

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध रुपले आफ्ना नेतालाई मार्न खोजेको आरोप लगाएको छ ।शुक्रबार जनकपुरधाममा प्रचण्ड–नेपाल पक्षका जिल्ला संघर्ष समितीले पत्रकार सम्मेलन गरी पूर्वमन्त्रीद्वय मातृका यादव

संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च पुगे सभामुख सापकोटा

काठमाडौं,संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन्। संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका