राजनीति Archive

सहमति कायम गरौं, राष्ट्रिय सरकार बनाऔंः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका थिए। एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु,

सिंहदरबारमा विपक्षी तीन दलको छलफल

काठमाडौं,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । उक्त छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन्। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा।

कर्णालीका युवाद्धारा अस्पतालका विरामी कुरुवालाई निःशुल्क खाना

सुर्खेत,कणाली प्रदेशका युवाहरुद्धारा कर्णाली प्रदेश अस्पतालमा रहेका कोरोना विरामीका कुरुवाहरुलाई निशुल्क खाना वितरण कार्यक्रम सुरु भएको छ। रोगले मरेपनि भोकले मर्न नदिउ भन्ने हेतुका साथ “बिपतका सारथी” कर्णालीका युवा नामक समुह निर्माण गरि उक्त कार्यक्रमको सुरुवात गरिएको

७६(५) मा जानु अपरिहार्य भयोः प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य रहेको बताएका छन् । पत्रकार सम्मेलन बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरेका छन्। जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर अधिवक्ताहरु सर्वोच्च पुगे

काठमाडौं,सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन्। अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत

संविधान संशोधनको गृहकार्य

काठमाडौं,संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ। जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिएका छन्। ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा

महन्थ ठाकुर पक्ष पुनः तटस्थ बस्ने

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पुनः नयाँ सरकार गठनमा तटस्थ बस्ने भएको छ। यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढिरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री

राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्रः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले धारा ७६

२१ घण्टामा प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न राष्ट्रपतिद्धारा आग्रह

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै

राष्ट्रपती भण्डारीद्धारा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले