राजनीति Archive

चुनाव केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन
काठमाडौँ, नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?
काठमाडौं, भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

एमाले पदाधिकारी : पाँच जना निर्विरोध, चुनाव लडेका १४ जनाले कति-कति ल्याए भोट ?
चितवन, एमालेको १० औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १,८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता
काठमाडौं, एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।उनीहरूले
आन्तरिक लोकतन्त्रको चिरहरण भयो : भुसाल
काठमाडौं, नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले

विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार
सुर्खेत, कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मंसिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले

एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चीनले दियो अमेरिकालाई चेतावनी
काठमाडौँ, चीनले अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चेतावनी दिँदै पहरामा टाउको नठोकाउन सुझाव दिएको छ । अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना, बल प्रदर्शनलगायत हकर्तत बन्द्य गर्न चीनले चेतावनी दिएको हो ।
ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा
चितवन, एमालेको जारी महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णय गरेपछि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले सो निर्णय नमान्ने बताएका छन् । बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीसदस्य छान्ने अधिकार दिने निर्णय पारित गरेको छ

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले लिए
काठमाडौँ, नेकपा एमालेको जारी १० औं महाधिवेशनबाट चुनिने नयाँ कार्यसमिति अब अध्यक्ष ओलीले आफै छान्ने भएका छन् । शनिबार बन्दसत्रले ओलीलाई सर्वाधिकार दिने निर्णय गरेको छ । उपमहासचिब विष्णु पौडेलले ओलीलाई सर्वाधिकार दिने प्रस्ताव बन्दसत्रमा राखेका

माओवादी केन्द्र डुडुवा गाउँपालिकाको अध्यक्षमा भोला यादव
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डुडुवा गाउपालिका अधिवेशनले भोला यादव निर्वातित भएका छन् । शनिबार सम्पन्न सम्मेलनले यादवको अध्यक्षतामा सर्बसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा मनविर थापा, दयाराम यादव, पहलसिंह बिक, सचीवमा प्रेमा कुमारी

