राजनीति Archive

कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै
काठमाडौं, कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका

कांग्रेसबाट पालिका अध्यक्ष लडेका पचालझरनाका भानुभक्त माओबादी केन्द्रमा
कालिकोेट, नेपाली कांग्रेसबाट कालिकोटको पचालझरना गाउपालिकामा अध्यक्षका लडेका भानुभक्त सन्ज्याल माओबादी केन्द्रमा प्रबेस गरेका छन । गत स्थानियतहको निर्वाचनमा नेपाली कांग्रेसबाट पालिका अध्यक्ष लडेका सन्ज्याल विहिवार माओबादी केन्द्रमा प्रबेस गरेका हुन् । नेपाली कांग्रेस परित्याग गरेका

काँग्रेस महाधिवेशन : उम्मेदवार छान्नै हम्मे
काठमाडौं, नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न

एमसीसी कुनै हालतमा पास गर्न दिँदैनौं : गजुरेल
काठमाडौँ, नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन्

अमेरिकाले चीनमा हुने गृष्मकालीन खेलकुद बहिस्कार गर्ने
काठमाडौं, अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिक्स कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ। चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो। तर उसले अमेरिकी खेलाडीहरु

यसरी चुनिन्छन् कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरु
काठमाडौं, नेपाली काँग्रेसको १४ औं महाधिवेशन मंसिर २४ (आगामी शुक्रबार) गतेबाट शुरु हुदैछ । देश सङ्घीय संरचनामा गए पछि नेपाली काँग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति

पदाधिकारी टुङ्गो लगाउन बुढानिलकण्ठमा देउवा पक्षको बैठक जारी
काठमाडौं, प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुङ्गो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ । छलफलमा देउवा पक्षीय नेताहरुको सहभागी छ । सभापतिमा उम्मेदवारी घोषणा

बाँकेमा अवैध रुपमा थुपारेर राखिएको नदीजन्य पदार्थ कब्जा
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा सङ्गगठन नेपाल, बाँकेले अवैध रुपमा थुपारेर राखिएको नदीजन्य पदार्थ कब्जामा लिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका भित्र पर्ने राप्ती नदी आसपासका नदि किनार, सामुदायिक बन क्षेत्रमा स्टक

सभापतिको साझा उम्मेद्वार छान्न पौडेल पक्षको बैठक बस्दै
काठमाडौं, कांग्रेसको महाधिवेशनको दिन नजिकिँदै गए पनि संस्थापन र इतर पक्षले उम्मेद्वारीका लागि आ-आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क-कसलाई समेट्ने टुङ्गो लागेको छैन ।

सुकीको जेल सजाय आधा घटाइयो
काठमाडौं, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको जनाएको छ । सोमबार म्यानमारको न्यपेतस्थित

