राजनीति Archive

क्रान्तिकारीले दियो मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी (विज्ञप्ति सहित)

काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी) ले मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी दिएको छ ।शुक्रवार सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै एमबिबिएसका विद्यार्थीहरुबाट नियम विपरित शुल्क असुली गर्ने विभिन्न कलेजहरु

प्रतिगमनकारीहरू षड्यन्त्रकै प्रक्रियामा छन्, रिल्याक्स गर्नुहुने स्थिति छैन : प्रचण्ड

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन्। शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) सम्पर्क केन्द्रबीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरू राजनीतिक

माओवादी केन्द्रको सम्मेलनमा प्रतिनिधिको संख्या बढाइयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाइएको छ । यसअघि करिब १,५०० प्रतिनिधि सहभागी हुने भनिए पनि अन्तिम समयमा संख्या थपिएको हो । आज (शुक्रबार) को स्थायी कमिटी बैठकको निणर्यबारे

बागमती प्रदेशमा बन्यो १८ जनाको जम्बो सरकार

हेटौंडा, बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज (शुक्रबार) ६ मन्त्री

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको

मेरो राजनीतिक यात्रा जारी छ : रामचन्द्र पौडेल

काठमाडौं, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए। ‘मेरा साथीहरूले

जनमतसंग्रहको लागी देश ढौडाहमा विद्यार्थीहरु

रुपन्देही, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी जागरण अभियान-२०७८ देशव्यापी रुपमा अघाडी बढाएको छ । ‘वैज्ञानिक समाजवादी व्यावस्था र शिक्षाका लागि जनमतसंग्रह’ भन्ने मुल नाराका साथ देशव्यापी

प्रचण्डलाई मैले हात-साथ दिएँ, तर कुरा बुझेनन् : ओली

पर्सा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको दावी गरेका छन् । पर्सामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो दावी गरेका हुन् । ‘प्रचण्डलाई आफूले साथ र हात

कर्णालीका दश जिल्लाका सिडियोलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र

बिरेन्द्रनगर, कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एकैसाथ ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिहिवार कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ५

विद्यार्थीहरुले गरे प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ

नेपालगन्ज, सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी सङ्गठनले बिहिवार जिल्ला