राजनीति Archive

बाँकेको राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल विजयी

बाँके, राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई ८२० मतान्तरले पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६

कोहलपुर ३ मा एमालेका रिजाल दोस्रो कार्यकालको लागी निर्वाचित

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजालको प्यानल सहित बिजयी भएको छ। उनि दोस्रो कार्यकालको लागी निर्वाचित भएका हुन् । एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार रिजालले

निवर्तमान गाउँपालिका अध्यक्षलाई पराजित गर्दैँ ढुङ्गेश्वरमा एमालेका केसी विजयी

दैलेख, दैलेखको ढुङ्गेश्वर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुन्दर कुमार केसी विजयी भएका छन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र बहादुर मल्ललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित

हट्यो ९ महिना लामो संसदको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि

ढुङ्गेश्वर गाउँपालिका ३ को वडाध्यक्षमा एमालेका कृष्ण खत्री विजयी

दैलेख, ढुङ्गेश्वर गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा नेकपा एमालेका कृष्ण खत्री विजय भएका छन् ।कांग्रेसको अखडाको रुपमा चिनिएको उक्त स्थानबाट नेकपा एमालेबाट उम्मेदवार बनेका खत्रीको पुरै प्यानल बिजय भएको हो ।उनले नेपाली कांग्रेसका उम्मेदवार उदयराम

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

चितवन, चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउन थालेकी छन्।पछिल्लो मतगणना अनुसार उनी ६३ मतले अगाडि देखिएकी छन्। १८४४७ मत गनेर सकिँदा रेनुले ६१७० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ६०८० मत ल्याएका छन्। बागी

भक्तपुरमा किन जनप्रिय छ नेमकिपा ?

भक्तपुर, भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले आठ गुणाभन्दा बढी मतान्तरले ‘क्लिन स्विप’ गरेको छ । मेयरमा नेमकिपाका सुनील प्रजापति २९ हजार दुई सय ५२ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । ०७४ मा २५ हजार

गाउँपालिका अध्यक्ष वडा सदस्यमा पराजित

तेह्रथुम, आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बु वडा सदस्यमा पराजित भएका छन् । स्थानीय तह निर्वाचन २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बु यस पटकको निर्वाचनमा भने

कालिकोटको पलाता गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं, कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत ल्याएर पराजित भए

सप्तरीका दुई पालिकामा जनमत पार्टीको अग्रता

सप्तरी । सप्तरीका दुई पालिकामा जनमत पार्टीले अग्रता लिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन् । हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुवाती अग्रता लिएका छन् । जारी