मुख्य समाचार Archive

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

बुटवल,रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा.

कोहलपुरमा निषेधाज्ञाको समयावधि ५ दिन थपियो

कोहलपुर, कोहलपुर नगरपालिकामा थप ५ दिन निषेधाज्ञा गरिने भएको छ । समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको हो ।कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म निषेधाज्ञा थप

नाम जाेडिएकाे भन्दै गढवा गाउँपालिकाका प्रेस संयाेजक पन्थीद्वारा खण्डन

 देउखुरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बीच गाउँपालिकामा दमकल चालक र फायरमेनको बिषयमा खोलिएको सुचनाको आन्तरिक बिषयको बिवादलाई लिएर आफ्नाे जाेडिएकाे भन्दै गाउँपालिकाका प्रेस संयाेजक शिबराज पन्थीले खण्डन गरेका छन् ।

सुर्खेतमा फेरी बढाइयो निषेधाज्ञा भाद्र ९ सम्मा जारी

सुर्खेत, कर्णाली प्रदेशको राजधानि सुर्खेतमा लगाइएको निषेधाज्ञा फेरी चार दिन बढाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाईरस नियन्त्रण तथा रोगथामका लागि गत भाद्र १गते देखि ५ भाद्रसम्मा तय गरेको निषेधाज्ञा पुन लम्बायर भाद्र ९

सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित

धनगढी, सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९

विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

सप्तरी, ४ प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी

कर्णालीमा थप ३३ जनामा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा

युवतीलाई एसिड हान्‍ने दुईजना जेल चलान

काठमाडौं , गत साउन ८ गते काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई एसिड हान्‍ने दुईजनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।  उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहले कार्कीमाथि एसिड हान्‍ने

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका

बिहिबार थपिए ७०७ कोरोना संक्रमित , २६४ जना डिस्चार्ज

काठमाडौं , नोभेल कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन् । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् ।