मुख्य समाचार Archive

तालिबानको आक्रमणमबाट चार प्रहरी मारिए

कान्धाहार, दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएका छन ।पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ । अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण

‘उत्तर कोरियाली शासक किम जोङ उन कोमामा’

काठमाडौं, उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एक पटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।

विराटनगरमा एक कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु

विराटनगर, विराटनगरमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले

च्याम्पियन्स लिगको उपाधि बायर्नलाई

लिस्बन, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराउँदै बेभरियनल क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।पोर्चुगलको राजधानी लिस्बनको स्टेडियो डा लुजमा आइतबार राति सम्पन्न खेलमा पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको

गण्डकी प्रदेशमा सेना र प्रहरीसहित ८ जनामा कोरोना संक्रमण

पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा विभिन्न पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी सूस्ता

उपत्यकामा आजबाट ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने

काठमाडौं, काठमाडौं उपत्यकामा आजबाट ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने भएको छ। विभिन्न देशबाट वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारेन्टाइन सुरु हुन लागेको हो । गृह

ट्रम्पकी दिदीले भनिन्, मेरो भाई फटाहा र धोकेबाज छ

एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदी म्यारियन ट्रम्प बेरीले फटाहा र धोकेबाज रहेको जानकारी गराएकी छन। म्यारियन पूर्व संघीय न्यायाधीश पनि हुन्। गोप्य रुपमा रेकर्ड गरिएको संवादमा म्यारियनले ट्रम्प कुनै सिद्धान्त नै नभएको मानिस रहेको भनेकी

गुर्भाकोटमा बिभिन्न पार्टी परित्याग गरेर ७५ जना नेकपा प्रवेश

सुर्खेत, गुर्भाकोट नगरपालिका  ७५ जनाले बिभिन्न पार्टी परित्याग गरेर नेकपा प्रबेश गरेका छन । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि पूर्व वडा सदस्य भद्र बहादुर सुनार, भिम बहादुर घर्ती, प्रकाश भाट, मिन बहादुर परियार, कृष्ण परियार, चन्दन परियार लगायत

कांग्रेसलाई कोरोना बहाना, समायोजनमै सकस

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन

कोरोनाबाट बच्न यस्ता नियम पालन गर्नुस्, !

काठमाडौं, कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको