मुख्य समाचार Archive

चितवनमा थप ४४ जनामा कोरोना पुष्टि

भरतपुर, चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै

कोहलपुर शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काेहलपुर, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे ।  योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । उपमहानगरपालिका वडा नम्बर १

जब थातथलो छाडेर बाँसखर्क आए लिदीवासी…

सिन्धुपाल्चोक, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ… जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिंड्नु पर्दा कसको मन रुँदैन होला

संघीयता छ, समन्वय छैन

काठमाडौं, मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तर, संघीयताको मर्मअनुरूप समन्वय र सहकार्य हुन सकेको देखिँदैन । तीनै तहका सरकारबीचको समन्वय अभाव कोरोना भाइरस संक्रमण नियन्त्रणमा देखिएको छ । प्रादेशिक योजनाविद्

सङ्घीय संरचनामा हाम्रो प्रदेश र यसको वास्तविक तस्विर

  पृष्ठभुमि : हाम्रो देश नेपाल बहुजातिय , बहुधार्मिक र बहुसाँस्कृतिक समाज भएकै कारण यहाँको बिविधतालाई समेट्नकै लागि केन्द्रीकृत शासन ब्यवस्थावाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र सङ्घीयतालाई अात्मसात गरी सङ्घीय संरचनाको कार्यान्वयनमा मुलुक अघि बढिनैरहेको

दाङकाे राप्ती गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण

 दाङ, दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिकाका एक महिला सहित ३ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार राप्ती गाउँपालिका वडा

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान पुन: नियुक्त !

काठमाडौं, कुलमान घिसिङको ४ वर्षे कार्यकाल भदौ २९ मा सकिएपछि पुन ४ बर्षको लागि नियुक्ति बिषयमा सामाजिक सञ्जालमा बधाइकाे ओइरो लागेको छ । । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि मन्त्रीपरिषद बैठकले पुन

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरी थप १२९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा

 कर्णालीमा थपिए १८ जना कोरोना सक्रमित, १५ जना निको भएर घर फर्किए

सुर्खेत, कर्णाली प्रदेशमा आज थप १८ जना कोरोना सक्रमित थपिएका छन ।प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला र दैलेख अस्पतालमा गरियको ७०० जनाको स्वाब परिक्षणमा १८जनामा कोरोना सक्रमन पुष्टि भयको हो । कर्णाली प्रदेश

दाङमा रातीको बन्द कायमै, सवारी साधनमा पनि जोडबिजोड लागू हुने

 दाङ,   दाङमा रातीमा जारी निषेद्याज्ञाको समय अर्को सूचना नभएसम्मका लागि थप गरिएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै भदौ १ गतेदेखि ८ गतेसम्म रातीको समयमा गरिएको निषेधाज्ञाको समय आज पुन थपिएको हो । जिल्ला प्रशासन