मुख्य समाचार Archive

नलगाडको दुई अर्ब बढी मुआब्जा वितरण
जाजरकोट, नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण भइसकेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार

नेपाली बजारमा सुनको मूल्य पुन ओरालो
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य पुन ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । लगातार घटेको सुनको मूल्य मंगलबार ७ सय

सेटिङ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुल्यो
म्याग्दी, म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले सेटिङ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुल्न आएको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच

उपत्यकामा निषेधाज्ञा एक हप्ता बढाउने निर्णय
काठमाडौं, काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता बढाउने निर्णय भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो। स्रोतका अनुसार उपत्यकामा भदौ १७ गते

भेन्टिलेटरमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरूषको मृत्यु
धनगढी, सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएका ती

गद्दारहरूप्रति घृणा जागेर आउँछ…
हिजो जस्तै लाग्छ त्यो कालो दिन तर आज १८ वर्ष भएछ । ती दिनहरूमा हामीहरूले अनुभुतीको तहमा सत्ताको मानसिक तथा भौतिक यातना, भय र त्रासले नारकीय झैं अती निकृष्ट जीवन बिताएका थियौं, चाहे बुबालाई गुमाउँदाको पिडा

काठमाडौंमा कोरोनाबाट थप एक जनाको मृत्यु
काठमाडौं,ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनी अन्य रोगबाट ग्रसित

ऋषि पञ्चमीमा नुहाउँदा बेपत्ता भएका बालिकाहरुको शव फेला
रौतहट, रौतहटको पूवसर््भेग गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ । गत ७ गते बिहान गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १०

छोराछोरीलाइ निजी विद्यालय पढाउने शिक्षकलाई कारबाही
दैलेख, दैलेखमा निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरिएको छ । गुराँस गाउँपालिकाले तीन शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै कारबाही गरेको हो । गुराँस–५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ती शिक्षकलाई

रिपोर्ट पोजेभिट आएको केहिबेरमै विराटनगरमा एक महिलाको मृत्यु
विराटनगर, कोरोना भाइरस संक्रमणका कारण मोरङको विराटनगर महानगरपालिका–११ की एक महिलाको ज्यान गएको छ । कोरोनाका कारण ४४ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा

