मुख्य समाचार Archive
विद्यालयको पाठ्यभार घटाउने तयारी
काठमाडाैँ, कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ
काठमाडाैँ, बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई
क्याबिनेटमा माया प्रेमका कुरा
काठमाडौं,केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टर सा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भने,

प्यूठानमा जुवा खालवाट जनप्रतिनिधिसहित ७ जना पक्राउ
भालुवाङ, प्यूठानमा जुवाको खालबाट एकजना जनप्रतिनिधी सहित ७ जना पक्राउ परेका छन। विजुवार चोकमा रहेको लालीगुराँस होटलबाट प्रहरीले ७ जनासहित ८५ हजार ५ सय रुपैयाँ नगद र तासका पत्ती बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

दाङमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि
देउखुरी , दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घाेराहीमा गरिएको ७७ जनाकाे स्वाब परिक्षणमा २ जना पुरूष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ
डोटी, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला

कोरोना संक्रमण बढेपछि छिन्चु बजार सिल
सुर्खेत, कोरोना संक्रमणको दर बढेपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले एक साताका लागि सिल गरेको हो । मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
काठमाडौं, स्वास्थ्य मन्त्रालयले हाल नेपालका ६ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नरहेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ६ जिल्ला कोरोनामुक्त भएको जानकारी दिएका हुन्

निषेधाज्ञा खुकुलो गर्दै उपत्यकामा जोरबिजोर लागू
काठमाडौं – काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौंमा मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव

तलव पाएनन् डोल्पाका शिक्षकहरुले
सुर्खेत , डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो । शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब

