मुख्य समाचार Archive

देशभर भेन्टिलेटरमा २४ र आईसीयूमा १६० जना उपचाररत

काठमाडौं,  देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। बागमती प्रदेशमा २१ जना, प्रदेश ५ मा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ। मन्त्रालयका

शनिबार कोरोनाबाट १४ जनाको मृत्यु

काठमाडौं,  पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं उपत्यकालगायत देशभर १४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ। पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो

२४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण,८५२ जना डिस्चार्ज

काठमाडौं,  पछिल्लो २४ घण्टामा १ हजार २०१ कोरोना संक्रमित थपिएका छन् । १० हजार १७६ पीसीआर गर्दा १ हजार २०१ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधीमा ८५२ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा

क्रेनको डोरी चुडिँदा एक मजदूरको मृत्यु

दोलखा,  दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा आज एक मजदूरको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्युु भएको छ । जिल्ला

कोरोनाबाट काठमाडौंमा थप ३ जनाको मृत्यु

ललितपुर, कोरोना संक्रमणबाट भक्तपुरका थप २ जना र काठमाडौंका एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जनाको पाटन अस्पतालमा र एक जनाको मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य

शक्तिखोरमा करेन्ट लागेर २ सैनिकको मृत्यु

काठमाडौ चितवनको शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन

गण्डकी प्रदेशमामा थप ४५ जनामा कोरोना पुष्टि

पोखरा, गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु

कुन स्यानिटाइजर दल्दै हुनुहुन्छ ? यी ५ वटा गुणस्तरहीन छन्

काठमाडौं, औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना

मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या

एजेन्सी,  मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला

चितवन वडा प्रहरी कार्यालयका २६ जनामा कोरोना सङ्क्रमण

चितवन, वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा