मुख्य समाचार Archive

सरकारले गर्यो बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय

काठमाडौं, सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको

जग्गाको कित्ताकाट फुकुवामा रोक लगाउन सर्वोच्चको आदेश जारी

काठमाडौँ , सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाउन आदेश जारी गरेको छ । सोमबार अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम

सर्वहित सहकारीले बाल क्लवलाई शैक्षिक सामाग्री दिएर

भालुवाङ , राष्ट्रिय बाल दिवसका अवसरमा सर्वहित बचत तथा ऋण सहकारी संस्थाले बाल क्लवलाई शैक्षिक सामाग्री प्रदान गरेर बाल दिवस मनाएको छ । विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सवैको साझा प्रतिवद्वता भन्ने मुल नाराका साथ

विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा मास्क बैंक स्थापना

दाङ,  विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिकाले सोमबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ बजार र वडा नम्बर १ को पुलचोक भालुवाङ बजारमा मास्क बैंक स्थापना गरेको छ । मास्क वितरणको कार्यलाई व्यापक

क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले

१० किलो लागु औषधसहित दुई जना पक्राउ

बाँके, बाँकेमा प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६ः३०

कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत, कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल गरिएको पीसीआर परीक्षणमा सोमबार जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

दाङमा आज बिहानै देखि व्यवसाय र सवारी साधन संञ्चालन

दाङ , बन्दाबन्दी खुकुलो भएसंगै दाङमा आज बिहान देखि व्यापार व्यवसाय संञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जिल्लामा लकडाउन केही खुकुलो बनाउँदै व्यापार व्यवसाय बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संञ्चालन

दाङमा आज थप ४४ जनामा कोरोना पुष्टि

दाङ , दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका १९

उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जनामा कोरोना संक्रमण देखिएको हो