मुख्य समाचार Archive

संविधान दिवसको उपलक्ष्यमा वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरियो

बिरेन्द्रनगर, संविधान दिवसको उपलक्ष्यमा सुर्खेतको वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरिएको छ ।शनिवार कर्णाली युथ पावरको अायोजनामा एक कार्यक्रमको आयोजना गरि संविधान दिवसको उपलक्ष्यमा बिरेन्द्रनगर बजारमा रहेको वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरिएको हो । साझ ६ बजे

कता बाट आयौ तिमी..!

तिमी कता बाट आयौ तिमी कता बाट छिर्यौ । जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।। तिम्रा हरेक चाहना पुरा हुन मायाकी खानी हौ तिमी । जब म संग भेट भो मायाको खानी बनेकी छौ तिमी ।।

२२ जना डिस्चार्जसँगै बाँकेको कोरोना विशेष अस्पताल बन्द

बाँके ,  अन्तिम पटक २२ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको छ। क्यान्सर रोगका बिरामीको उपचारमा समस्या देखिएपछि कोरोना विशेष आइसोलेसन अस्पताल बन्द

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाको कारण देखाउदै थप एक वर्ष संकटकाल लम्ब्याए

फिलिपिन्स, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन् । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन् ।घोषणा नं १०२१ मार्फत्

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

कोभिड, १९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो । सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिममा आज (शनिबार) थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५८२ जनाको परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण

ललितपुर महानगरले एकै साथ चारवटा पार्क निर्माण गर्दै

काठमाडौँ, ललितपुर महानगरको जावलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क निर्माण हुने भएका छन् ।यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् । पार्कको शनिवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । चिल्ड्रेन

उपत्यकामा थप ७११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबारमात्र उपत्यकामा ८५९ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।नेपालमा पछिल्लो २४

नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा