मुख्य समाचार Archive

वडा अध्यक्षमा कोरोना देखिएपछि ५ नम्बर वडा कार्यालय र नगरपालिका
देउखुरी , लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षमा कोरोना पुष्टि भएपछि वडा कार्यालय र लमही नगरपालिका ७ दिन सम्मका लागि सिल गरिएको छ । वडाध्यक्षनै संक्रमित भएपछी नगरपालिका र वडा कार्यालय ७ दिनका लागि

पत्रकार महासंघ दाङमा १ लाख रुपैयाको अक्षयकोष स्थापना
भालुवाङ , नेपाल पत्रकार महासंघ दाङ शाखामा १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ कौडिया निवासी पिता चन्द्रप्रसाद शर्मा र आमा रेवन्ता शर्मा तथा उनीहरुको परिवारको तर्फबाट आफ्नो

सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको टहरावन कार्यालयले हटायो
भालुवाङ, दाङको देउखुरीमा सामुदायिक वनको जग्गा अतिक्रमण गरि बनाइएको २५ वटा टहरा तथा छाप्रा डिभिजन वन कार्यालय देउखुरी र सब डिभिजन बन कार्यालय राप्तीको एक टोलीले हटाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय
काठमाडौं, सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार

दाङको लमही नगरपालिकाका एक वडाध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि
लमही, दाङको लमही नगरपालिकाका १ वडा अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सोमबार गरिएको पिसिआर परिक्षणमा लमही नगरपालिका अन्तरगतका एक जना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको

विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने ब्यबस्था
काठमाडौं, वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्नेछन । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था मिलाएको हो । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा

जंगलमा एउटा चितुवा मृत फेला
बैतडी, पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मरेको फेला परेको छ। करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीका अनुसार चितुवा एक साताअघि नै मरेको
त्रिविबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ
काठमाडौं, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् । विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडी प्रदर्शनमा उत्रिका उनीहरुलाई प्रहरीले पक्राउ

आईपीएलमा राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
काठमाडौं, आईपीएलमा आज राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाल समायनुसार मंगलबार साँझ ७ः४५ बजे सारजहाँ क्रिकेट मैदानमा हुनेछ ।चेन्नई लिग दोस्रो जितको दौडमा रहेको छ । चेन्नईले लिगको उद्घाटन खेलमा साविक

करेन्ट लागेर वडाध्यक्षको मृत्यु
सोलुखुम्बु , दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित

