मुख्य समाचार Archive

भारतले चीनलाई गोली चलाउन सक्ने चेतावनी

काठमाडौं, चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारैतीर सैनिकले उनीमाथि गोली चलाउने सक्ने चेतावनी दिएको छ ।द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले यस्ता बताएका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा

काठमाडौं,  बेलायतमा एक १३ वर्षीय बालक बच्चाका पिता बनेको खबर बाहिरीएको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् ।प्रेममा परेको १३ वर्षीय बालक र १५ वर्षीया बालिका अन्जानमै बच्चाको आमा बाबु

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा छन्।यसका लागि उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहेका छन्। आज पनि ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति लगायतका विषयमा करिब २ घण्टा छलफल भएको

निजामती कर्मचारी युनियन संघ बाँकेले प्रमुख जिल्ला अधिकारी कुरूवाङ्गलाई बुझायो ज्ञापनपत्र

नेपालगन्ज, नेपाल निजामती कर्माचारी युनियन (संघ) बाँकेले सरकारले आधिकारिक ट्रेड युनियनको चुनाब स्थगन गरेको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ ।बिहिबार संघको जिल्ला कार्य समितिको तर्फबाट संघका अध्यक्ष नगेन्द्र बहादुर शाही लगायतको टोलिको

सुनको मुल्यमा पुनः गिरावट

काठमाडौँ, आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ ।नेपाली बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । यसअघि मंगलबार १७ सय रुपैयाँ, बुधबार १२ सय रुपैयाँ र बिहीबार पनि

रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन

रुकुम, रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भएको छ । कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ ।आर्थिक वर्ष २०७६र०७७ मा एक लाख ७० हजार ९२ जिल्लावासीलाई

होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला

दार्चुला, दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका(४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन् । इलाका

सेल्फी डाँडा नजिकै पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

काभ्रे, नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडा नजिकै पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ ।शुक्रबार बिहान सडकमाथिबाट खसेको पहिरोको कारण वीपी राजमार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। केहि समयअघिबाट

भालुवाङ – लमहीको पाखापानीमा सडकको बीचमै केराको खम्बा गाडिएपछि…..

 भालुवाङ , स्थानीयले सडकको दुरदशाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ – लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा

नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँके, नेपालगन्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचाररत ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो। मृतक नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एकलैनी निवासी