मुख्य समाचार Archive

आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै

एजेन्सी, युएईमा जारी १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्‍त्री ढकाल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था

लागुऔषध र सुनसहित भारतीय सीमा क्षेत्रबाट चार पक्राउ

कैलाली, बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले लागुऔषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट

बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा

काठमाडौँ,बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

ललितपुर,  ललितपुरको नख्खुमा कारले ठक्कर दिंदा गए राति मोटरसाइकल चालकको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

एजेन्सी,अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । शिया मुसलमानको बाहुल्यता

दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सवल बनाउँछ

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ

केपी ओलीको कथित राष्ट्रवाद

पछिल्ला दिनहरूमा जसरी भारतीय खुफिया संस्था रअका प्रमुख सामन्त गोयल नेपाल आए र फर्के, त्यसरी नै केपीको राष्ट्रवादले पानी खायो वा थप उनको तथाकथित राष्ट्रवाद उदाङ्गीयो । फलतः ऊनी नेपालको लि-लि-का सहितको चुच्चे नक्शा हटाएर आफ्नो

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना

सुर्खेत, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा.

काठमाडौंमा थपिए १११० कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २