मुख्य समाचार Archive

विष्णु पौडेलले भन्छन परिस्थिति गम्भीर छ

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव विष्णु पौडेलले धुम्बाराहीमा भेट वार्ता गरेका छन्। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष दाहाल र महासचिव पौडेलबीचको भेटलाई सबैले चासोका रुपमा हेरेका थिए। मंसिर

पोखरामा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु

काठमाडौँ, पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्षेत्रीय अस्पतालमा उपचाररत थप ४ जना र गण्डकी मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ । मृत्यु हुनेमा

हुम्लाको एउटै स्कुलमा ५६ जनामा कोरोना संक्रमण

हुम्ला, तिब्बतसँग जोडिएको हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयको छात्रावासमा वस्ने विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि जिल्लाभरिका सबै शैक्षिक संस्था बन्द गरिएको

बैतडीमा ११ वटा गाई मृत फेला

धनगढी, बैतडीको एक नदी बगरमा ११ वटा गाई मृत अवस्थामा फेला परेका छन । स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् । यथार्थ विवरण आउन बाँकी रहेको छ । तर

१२ को परिक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै हुने

काठमाडौँ, कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परिक्षा अनलाइनबाट नभइ विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै लिने राष्ट्रिय परिक्षा बोर्डले जानकारी गराएको छ । गत बैशाखमा स्थगित भएको कक्षा १२ को परिक्षा यही मंशीर ९ गतेबाट शुरु

प्रचण्ड, पौडेल र पोखरेलबीच छलफल

काठमाडौं, पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच छलफल भएको छ। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डले शुक्रबार दिउँसो पौडेल र पोखरेलसँग

जर्जियामा पुनः हारे ट्रम्प

एजेन्सी, अमेरिकाको जर्जिया राज्यमा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका छन् । त्यहाँ सुरुवाती नतिजामा बाइडेन अगाडी देखिएका थिए । तर, ट्रम्प पक्षले पुनः मतगणनाको माग गरेपछि दोहोराएर मत

वडाध्यक्ष मृतावस्थामा फेला

कञ्चनपुर, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने

काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।  नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’मा सहभागि

साहित्य जहिले पनि सत्यको पक्षमा हुनुपर्छ

पछिल्लो चरणमा निबन्ध साहित्य ओझेलमा परेको छ । निबन्ध साहित्य सर्वाधिक लोकप्रिय पुरानो साहित्य बिधा पनि हो । यस्तै नेपाली निबन्ध साहित्यको अबस्थाको बारेमा नेपाली निबन्ध क्षेत्रमा अमुल्य योगदान निभाई रहनु भएका भर्खरै बजारमा (लकडाउन) नामक