मुख्य समाचार Archive

घटस्थापनाको उत्तम साइत बिहान ११ : २९ बजे
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल

तीन महिनामा दुई हेलिकप्टर दुर्घटनामा परेपछि मनाङ एयर निलम्बनमा
काठमाडौँ, पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले

किन दिए कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापाले राजीनामा ?
मोरङ । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै

भेपमा सुन तस्करी प्रकरण : राहुल महरालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौँ। भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण

इजरायलबाट २५० जना नेपाली बोकेको विमान काठमाडौंका लागि उड्यो
काठमाडौँ, इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेलअभीभ बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो। उक्त विमान आज राति सवा

दुर्गा प्रसाईका कार्यकर्ताद्वारा एमाले नेताको गाडी तोडफोड
विराटनगर, काठमाडौँ दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता कार्यकर्ताको गाडी तोडफोड गरेका छन् । काठमाडौंमा केही दिनअघि प्रसाईंमाथि गरेको आक्रमणको जवाफ उनीहरूले महेश बस्नेतको कार्यक्रममा फर्काएका हुन्। झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाईं र पहिचानवादी

काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ५ बजे काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँ सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको

सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गरौं : झकबहादुर मल्ल
काठमाडौं, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका युवा नेता झकबहादुर मल्ल ‘सुदिप’ ले सांसदहरुको साप्ताहिक दिमाग परीक्षण गर्ने व्यवस्था गर्न सरकार संग माग गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै नेता मल्लले सरकारले

‘राज्यले देशका युवा विद्यार्थीहरूलाई विदेशको भाडाका कामदार बन्न बाध्य बनायो’
काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मिलन राईले इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी तत्काल स्वदेश फर्काउन माग गरेका छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट आईतबार साझ एक प्रेस वक्तव्य जारी गरेर

इजरायलमा रकेट आक्रमण : ७ जना नेपाली घाइते, १७ जना घेराबन्दीमा
काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’