मुख्य समाचार Archive

हिमपातपछि जुम्लाका किसान खुशी

खलङ्गा, जुम्लामा आज बिहान ३ः०० बजेदेखि हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताएकी छन् । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका

बादल विरुद्ध उनकै गृहजिल्लामा विरोध प्रदर्शन

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली समूहले आयोजना गरेको सभामा सहभागी हुन सोमबार गृह जिल्ला आएका मन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको थियो ।कार्यक्रमस्थल

माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसको आग्रह

काठमाडौं, नेपाली कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता अध्यावधिक गर्ने मिति परिवर्तन गरी माघ मसान्तसम्म धकेलेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता अध्यावधिक

बीबीएल टी–ट्वान्टी क्रिकेटमा हार्‍यो हरिकेन्स

एजेन्सी, अष्ट्रेलियामा जारी बिग बास लिग ९बीबीएल० टी–ट्वान्टी क्रिकेटमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स १० रनले पराजित भएको छ । सोमबार ब्लन्डस्टोन एरेनामा भएको खेलमा हरिकेन्स मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो ।

गाउँमा आएर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

बागलुङ, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले बताएको छ

खुमलटार पुगे विप्लव पुत्र प्रकाश

काठमाडौं, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाशले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई स्वास्थ्य लाभको कामना गरेका छन् । स्वास्थ्य लाभको कामना गर्न डाक्टरसमेत रहेका प्रकाश सोमबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए

लाइसेन्सको फाराम भर्ने सर्भर बन्द

काठमाडौं, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सर्भर नै बन्द गरिएको छ । आज (सोमबार) एक दिनको लागि सर्भर बन्द गरिएको यातायात व्यवस्था विभागले बताएको छ ।कोभिडका कारण गत चैतदेखि बन्द रहँदै

५० राउन्ड गोलीसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति ५० राउन्ड गोलीसहित पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका झापा मेचीनगर २ का बद्रीहाङ राई नाइन एमएम

उद्योग र श्रममन्त्री धनगढी जाने तयारी

धनगढी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर थारु धनगढी जाने भएका छन् । सोमबार दिउँसो ३ः३० बजे दुवै मन्त्री धनगढी जाने उद्योग मन्त्री भट्टका स्वकीय सचिव हितेस

चीनले थाल्यो युद्धको तयारी

एजेन्सी, शक्ति राष्ट्र चीनले युद्धको तयारी थालेको छ । यसका लागि चिनियाँ राष्ट्रपति शी जिनपिङले राष्ट्रिय रक्षा कानूनमा परिवर्तन आदेशमा हस्ताक्षर गरेका छन्। चिनियाँ समाचारका अनुसार अब राष्ट्रपति शीको ठाडो आदेशमा केन्द्रीय सैन्य आयोग(सीएमसी)ले राष्ट्रिय हितको