मुख्य समाचार Archive

२४ घण्टामा २६० कोरोना संक्रमित डिस्चार्ज
काठमाडौँ, पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ०७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३८ पुग्यो
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३८ पुगेको छ ।

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा १५० बढी बेपत्ता
काठमाडौँ, भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १५० भन्दा बढी बेपत्ता भएका छन् । गृहमन्त्री अमित शाहले प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाउन लागिएको जनाएका छन् । धौलीगंगासहित
स्रोत नखुलेको ४९ लाखसहित भारतीय नागरिक पक्राउ
बारा, बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी

तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो : सञ्चारमन्त्री गुरुङ
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो
मकवानपुर, सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो । मकवानपुरको सीमभञ्ज्याङको

मृगौला पिडित पुर्वलडाकु बोहरालाई पचालझरनाले गर्यो आर्थिक सहयोग
कालीकोट, पचालझरना गाउँपालिकाले मृगौला पिडित पूर्व जनमुक्ति सेनाका नरेन्द्र बोहरालाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको छ । पचालझरना गाउँपालिकाको कार्यपालिका बैठकबाट कालीकोट जिल्ला स्थित नरहरिनाथ गाउँपालिका ८ लालु निवासि नरेन्द्र बोहोरा अभियानलाई रु १५ हजार

सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न, ‘अहिले चुनावको वातावरण छ र ?’
काठमाडौं, प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरण छ कि छैन भन्नेबारे सरकारी वकिललाई प्रश्न गरेका छन् ।आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिल श्याम भट्टराईले प्रतिनिधि सभा विघटनका पक्षमा बहस गरिरहेका बेला

कोरोना संक्रमणबाट सुर्खेतमा महिलाको मृत्यु
सुर्खेत,कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो । उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य

छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ
मोरङ, मोरङको बेलबारीमा छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउलाई प्रहरिले पक्राउ गरेको हो

